अप्रिल २६–मे २
गन्ती २५-२६
गीत १३५ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“के एक जना मानिसले फरक पार्न सक्छ?”: (१० मि.)
बहुमूल्य रत्न: (१० मि.)
गन २६:५५, ५६—कुलअनुसार जमिन भाग लगाउँदा यहोवाले कसरी आफ्नो बुद्धि प्रकट गर्नुभयो? (it-1-E पृ. ३५९ अनु. १-२)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि.) गन २५:१-१८ (th बुँदा १०)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा १)
पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। कुनै एउटा भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ३)
भाषण: (५ मि.) w०४ ४/१ पृ. २९—विषय: गन्ती २५:९ र १ कोरिन्थी १०:८ मा उल्लेख गरिएको सङ्ख्या एउटै नहुनुको कारण के हो? (th बुँदा १७)
ख्रिष्टियन जीवन
“बुद्धिमानीपूर्वक साथीहरू छान्नुहोस्”: (१५ मि.) हाम्रो लागि चेतावनीमूलक उदाहरणहरू —एक झलक भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) rr भाग ३, अध्या. ८ अनु. १-७, परिचय भिडियो
समापन टिप्पणी (३ मि.)
गीत ४४ र प्रार्थना