प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर p. ८
  • सेप्टेम्बर २७–अक्टोबर ३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर २७–अक्टोबर ३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर p. ८

सेप्टेम्बर २७–अक्टोबर ३

यहोसु ६-७

  • गीत १४४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “व्यर्थका कुराहरू हेर्नदेखि आफ्नो आँखा फर्काउनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • यहो ६:२०—इस्राएलीहरूले पुरातन यरिहो सहरलाई तुरुन्तै कब्जा गरे भन्‍ने कस्तो प्रमाण छ? (w१५ ११/१५ पृ. १३ अनु. २-३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) यहो ६:१-१४ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १२)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। बाइबल किन पढ्‌नुपर्छ? भिडियोको परिचय दिनुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌) र छलफल गर्नुहोस्‌। (th बुँदा ९)

  • बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०१ बुँदा ३ (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत १२१

  • सङ्‌गठनको उपलब्धि: (५ मि.) सेप्टेम्बर महिनाको लागि सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • जानाजानी आज्ञा उल्लङ्‌घन गर्दा परिणाम नराम्रो हुन्छ: (१० मि.) “एउटा कुरा पनि फरक परेको छैन”—सानो अंश भिडियो देखाउनुहोस्‌ र श्रोतालाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌: यरिहोबारे यहोवा परमेश्‍वरले कस्तो स्पष्ट निर्देशन दिनुभएको थियो? आकान अनि तिनको परिवारले के गरे र किन? यस विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? सबैलाई पूरै भिडियो हेर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. १४ अनु. ८-१४, पेटी १३क

  • समापन टिप्पणी (३ मि.)

  • गीत ८८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने