प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th study ९ p. १२
  • दृश्‍य सामग्रीको उचित प्रयोग

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दृश्‍य सामग्रीको उचित प्रयोग
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • प्रभावकारी ढङ्‌गमा दृश्‍य-सामग्री प्रयोग गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • शिक्षामूलक भिडियोहरू हेरौं र देखाऔं
    हाम्रो राज्य सेवकाई—२००६
  • बाइबल विद्यार्थीहरूलाई सिकाउन भिडियो प्रयोग गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • अनुहार हेरेर कुरा गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th study ९ p. १२

बुँदा ९

दृश्‍य सामग्रीको उचित प्रयोग

उल्लिखित शास्त्रपद

उत्पत्ति १५:५

सारांश: सिकाउन खोज्नुभएको मुख्य बुँदालाई प्रस्ट र सम्झिन सजिलो बनाउनको लागि दृश्‍य सामग्री प्रयोग गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • प्रभावकारी तरिकामा सिकाउन मदत गर्ने दृश्‍य सामग्री रोज्नुहोस्‌। कम महत्त्वपूर्ण कुरालाई नभई महत्त्वपूर्ण बुँदालाई जोड दिन तस्बिर, चित्र, नक्सा, समयरेखा वा अन्य दृश्‍य सामग्री प्रयोग गर्नुहोस्‌। श्रोतालाई दृश्‍य सामग्री मात्र होइन तर त्यसबाट सिक्नुपर्ने पाठ पनि सम्झिन मदत गर्नुहोस्‌।

  • दृश्‍य सामग्री सबैले प्रस्टसित देख्छन्‌ कि देख्दैनन्‌, पक्का गर्नुहोस्‌।

    व्यावहारिक सुझाव

    प्रस्तुति सुरु गर्नुअघि तपाईँले देखाउन चाहनुभएको दृश्‍य सामग्री तयार अवस्थामा छ कि छैन, पक्का गर्नुहोस्‌।

प्रचारकार्यमा

प्रकाशनमा भएको चित्र वा तस्बिरमा घरधनीको ध्यान खिच्नुहोस्‌ अनि त्यसबारे केही बताउन लगाउनुहोस्‌। मुख्य कुरालाई जोड दिन आवश्‍यकताअनुसार थप प्रश्‍न सोध्नुहोस्‌। भिडियो देखाउँदा स्क्रिन श्रोतातिर फर्काउनुहोस्‌। प्रायजसो अवस्थामा भिडियो चलिरहेको बेला बोलिरहनु पर्दैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने