प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी पृ. १०
  • फेब्रुअरी ७-१३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ७-१३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी पृ. १०

फेब्रुअरी ७-१३

१ समुएल १-२

  • गीत ४४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “प्रार्थनामा यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १स २:१०—इस्राएलमा कुनै मानव राजा नहुँदा हन्‍नाले ‘आफ्ना राजालाई शक्‍ति दिनुहोस्‌’ भनेर यहोवालाई पुकार्नुको कारण के थियो? (w०५ ३/१५ पृ. २१ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १स १:१-१८ (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र “तपाईँले यी पाठहरूबाट कसरी धेरै लाभ उठाउन सक्नुहुन्छ?” भागबाट छलफल गर्नुहोस्‌। (th बुँदा २०)

  • बाइबल अध्ययन: (५ मि.) lffi पाठ ०३ बुँदा ५ (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत १३३

  • “युवाहरू हो, आमाबुबासित खुलेर कुरा गर्नुहोस्‌”: (१५ मि.) मेरो किशोरावस्था—आमाबुबासित कसरी कुरा गर्ने? भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) rr अध्या. २० अनु. १-८, परिचय भिडियो

  • समापन टिप्पणी (३ मि.)

  • गीत ११३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने