प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी पृ. १०
  • प्रार्थनामा यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रार्थनामा यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • तिनले प्रार्थनामा परमेश्‍वरलाई मनको बह पोखाइन्‌
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • हन्‍ना एउटा छोराको लागि प्रार्थना गर्छिन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • तिनले प्रार्थनामा परमेश्‍वरलाई आफ्नो मनको बह पोखाइन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु उत्तम हो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी पृ. १०
हन्‍ना यहोवालाई प्रार्थना गर्दै छिन्‌।

बाइबलमा पाइने अनमोल धन

प्रार्थनामा यहोवालाई आफ्नो मनको बह पोखाउनुहोस्‌

[१ समुएलको परिचय भिडियो देखाउनुहोस्‌।]

हन्‍नाले निकै बेर यहोवालाई प्रार्थना गरिन्‌ (१स १:१०, १२, १५; ia पृ. ५५ अनु. १२)

हन्‍नाले आफ्नो भारी यहोवामा बिसाइन्‌ (१स १:१८; ia पृ. ५५ अनु. १५)

हामीले यहोवालाई आफ्नो मनको बह पोखायौँ भने उहाँले हामीलाई बलियो बनाउनुहुनेछ र सम्हाल्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्छौँ।—भज ५५:२२; ६२:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने