प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. ११
  • अक्टोबर १७-२३

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर १७-२३
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. ११

अक्टोबर १७-२३

१ राजा २१-२२

  • गीत १३४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “अख्तियार प्रयोग गर्ने सन्दर्भमा यहोवाको अनुकरण गर्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • १रा २१:२७-२९—आहाबले साँचो पश्‍चात्ताप गरेका थिएनन्‌ भनेर हामी किन भन्‍न सक्छौँ? (w२१.१० पृ. ३ अनु. ४-६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) १रा २२:२४-३८ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका चलाउँदै बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (th बुँदा ४)

  • पुनःभेट: (४ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! पुस्तिका दिनुहोस्‌ र पाठ ०१ बाट बाइबल अध्ययन सुरु गर्नुहोस्‌। (th बुँदा ६)

  • भाषण: (५ मि.) w१५ ३/१५ पृ. १०-११ अनु. १०-१२—विषय: नाबोथ निष्ठावान्‌ रहेको कुराबाट हामी के सिक्न सक्छौँ? (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत ११६

  • “प्रेम धीरजी र दयालु हुन्छ”: (१० मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: परिवारको शिरको रूपमा एलेक्जेन्ड्रुले कसरी धीरज र दया देखाए? पछि डोरिनाको मन किन परिवर्तन भयो? यस अनुभवबाट हामी कस्ता पाठ सिक्न सक्छौँ?

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ २३

  • समापन टिप्पणी (३ मि.)

  • गीत ५० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने