प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. ११
  • अख्तियार प्रयोग गर्ने सन्दर्भमा यहोवाको अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अख्तियार प्रयोग गर्ने सन्दर्भमा यहोवाको अनुकरण गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा गरिबहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • तिनले अरूको हितको लागि आफ्नो अख्तियार प्रयोग गरे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • ठीकसित न्याय गर्नका लागि सिद्धान्तहरू
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • तिनीहरूले तनमन लगाएर निर्माणकार्यमा भाग लिए
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. ११

बाइबलमा पाइने अनमोल धन

अख्तियार प्रयोग गर्ने सन्दर्भमा यहोवाको अनुकरण गर्नुहोस्‌

यहोवासित सर्वोच्च अख्तियार छ (१रा २२:१९; w९८ ४/१५ पृ. २९ अनु. ५)

यहोवा आफ्नो अधीनमा भएकाहरूलाई विचार व्यक्‍त गर्न दिनुहुन्छ (१रा २२:२०-२२; w२१.०२ पृ. ४ अनु. ९)

यहोवाले एक जना स्वर्गदूतको काममा आशिष्‌ दिनुभयो (१रा २२:२३; it-2-E पृ. २४५)

एक बुबा आफ्नी पत्नी र सानी छोरीसित पारिवारिक उपासना गर्दै छन्‌। छोरीले उत्साहित हुँदै आफ्नो कुरा बताउँदा तिनी मुस्कुराइरहेका छन्‌।

विशेषगरि एल्डरहरूले र परिवारका शिरहरूले अख्तियार प्रयोग गर्ने सन्दर्भमा यहोवाको अनुकरण गर्ने कोसिस गर्नुपर्छ। (एफि ६:४; १प ३:७; ५:२, ३) त्यसो गरेमा तिनीहरूको अधीनमा भएकाहरू खुसी हुनेछन्‌ र ढुक्क महसुस गर्नेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने