प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई पृ. १५
  • यहोवाको अटल प्रेमको अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको अटल प्रेमको अनुकरण गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • वफादार प्रेम देखाउन यहोवा खुसी हुनुहुन्छ—तपाईं नि
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • परमेश्‍वरको प्रेम अटल छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवालाई प्रेम गरेको हामी कसरी देखाउन सक्छौँ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई पृ. १५

ख्रिष्टियन जीवन

यहोवाको अटल प्रेमको अनुकरण गर्नुहोस्‌

अटल प्रेम देखाउने सन्दर्भमा यहोवा उत्कृष्ट उदाहरण हुनुहुन्छ। (भज १०३:११, फुटनोट) यो केवल पलभरमै हराएर जाने प्रेम होइन। अटल प्रेम प्रगाढ हुन्छ अनि सधैँभरि टिकिरहन्छ। यहोवा परमेश्‍वरले थुप्रै तरिकामा इस्राएलीहरूलाई अटल प्रेम देखाउनुभयो। उहाँले तिनीहरूलाई मिश्रको दासत्वबाट छुटाउनुभयो र तिनीहरूलाई प्रतिज्ञा गरिएको देशमा ल्याउनुभयो। (भज १०५:४२-४४) उहाँ आफ्ना जनहरूको लागि लड्‌नुभयो र तिनीहरूले पाप गर्दा पटक-पटक क्षमा दिनुभयो। (भज १०७:१९, २०) “यहोवाले आफ्नो अटल प्रेमको कारण गर्नुभएका कामहरूमा गहिरिएर विचार” गऱ्‍यौँ भने हामी उहाँको अनुकरण गर्न उत्प्रेरित हुनेछौँ।—भज १०७:४३.

चित्रहरूको सँगालो: ‘यहोवाले आफ्नो अटल प्रेमको कारण गर्नुभएका कामहरूमा गहिरिएर विचार गर्नुहोस्‌’ भिडियोका दृश्‍यहरू। १. भाइ बेन अर्को एक भाइसित एउटी बहिनीलाई घरमा भेट्‌न जान्छन्‌। २. भाइ बेन अरू भाइहरूसितै झ्यालखानामा परेका छन्‌ र ओछ्यानमा पल्टिरहेका बिरामी भाइलाई खानेकुरा दिँदै छन्‌।

‘यहोवाले आफ्नो अटल प्रेमको कारण गर्नुभएका कामहरूमा गहिरिएर विचार गर्नुहोस्‌’ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • हामी के-कस्ता तरिकामा अटल प्रेम देखाउन सक्छौँ?

  • अटल प्रेम देखाउन किन त्यागहरू गर्नुपर्ने हुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने