प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जनवरी पृ. ८-९
  • फेब्रुअरी ३-९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ३-९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जनवरी पृ. ८-९

फेब्रुअरी ३-९

भजन १४४–१४६

गीत १४५ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “आनन्दित हुन्‌ ती मानिसहरू, जसका परमेश्‍वर यहोवा हुनुहुन्छ!”

(१० मि.)

यहोवा उहाँमा भर पर्नेहरूलाई आशिष्‌ दिनुहुन्छ (भज १४४:११-१५; w१८.०४ पृ. ३२ अनु. ३-४)

हामी आशामा रमाउँछौँ (भज १४६:५; w२२.१० पृ. २८ अनु. १६-१७)

यहोवाको उपासना गर्नेहरू सधैँभरि आनन्दित हुनेछन्‌ (भज १४६:१०; w१८.०१ पृ. २६ अनु. १९-२०)

हँसिलो अनुहार भएका फरक-फरक उमेर र पृष्ठभूमिका भाइबहिनीहरूको चित्रहरूको सँगालो।

हामीले वफादार भई यहोवाको सेवा गऱ्‍यौँ भने समस्याहरूको बाबजुद आनन्दित हुन सक्नेछौँ

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १४५:१५, १६—हामी यी पदहरूबाट जनावरहरूसित गर्ने व्यवहारबारे के सिक्न सक्छौँ? (it-1-E पृ. १११ अनु. ९)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १४४:१-१५ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। तिनले आफू विश्‍वविद्यालयको विद्यार्थी भएको कुरा बताउँछन्‌। (lmd पाठ १ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। शिक्षण सामग्रीबाट कुनै एउटा भिडियो प्रयोग गर्नुहोस्‌। (lmd पाठ ७ बुँदा ४)

६. भाषण

(४ मि.) lmd अतिरिक्‍त लेख क बुँदा ७—विषय: पत्नीले पतिको गहिरो आदर गर्नुपर्छ। (th बुँदा  १)

ख्रिष्टियन जीवन

गीत ५९

७. यहोवा तपाईँ खुसी भएको चाहनुहुन्छ

(१० मि.) छलफल।

यहोवा आनन्दित परमेश्‍वर हुनुहुन्छ। (१ति १:११) उहाँले हामीलाई दिनुभएका थुप्रै मनमोहक उपहारहरूबाट उहाँ हामीलाई प्रेम गर्नुहुन्छ र हामी आनन्दित भएको चाहनुहुन्छ भन्‍ने देखिन्छ। (उप ३:१२, १३) उहाँले दिनुभएका दुई वटा उपहारबारे विचार गरौँ: खाना र ध्वनि।

साथीहरू आगो बालेर बसिरहेका छन्‌। एक जना गितार बजाउँदै छन्‌।

सृष्टिले यहोवा हामी आनन्दित भएको चाहनुहुन्छ भन्‍ने प्रमाण दिन्छ—स्वादिष्ठ खानेकुरा र कर्णप्रिय आवाज भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यहोवाले हामीलाई दिनुभएका खानेकुरा र आवाजजस्ता उपहारहरूबाट उहाँ हामी खुसी भएको चाहनुहुन्छ भनेर कसरी देखिन्छ?

भजन ३२:८ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • यहोवा हामी खुसी भएको चाहनुहुन्छ भनेर थाह पाउँदा तपाईँ बाइबल र उहाँको सङ्‌गठनले दिने निर्देशन पालन गर्न कसरी उत्प्रेरित हुन सक्नुहुन्छ?

८. स्थानीय आवश्‍यकता

(५ मि.)

९. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २२ अनु. १-६

समापन टिप्पणी (३ मि.) | गीत ८५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने