प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जनवरी पृ. ६-७
  • जनवरी २७–फेब्रुअरी २

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २७–फेब्रुअरी २
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जनवरी पृ. ६-७

जनवरी २७–फेब्रुअरी २

भजन १४०–१४३

गीत ४४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. प्रार्थनाअनुसार काम गर्नुहोस्‌

(१० मि.)

इच्छुक भई सल्लाह स्विकार्नुहोस्‌ (भज १४१:५; w२२.०२ पृ. १२ अनु. १३-१४)

यहोवाले हाम्रो लागि गरिदिनुभएका कुराहरूमा मनन गर्नुहोस्‌ (भज १४३:५; w१० ३/१ पृ. १३ अनु. ४)

यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌ (भज १४३:१०; w१५ ३/१५ पृ. ३२ अनु. २)

एक जवान भाइ व्यक्‍तिगत अध्ययन गर्दै छन्‌। चित्रहरूको सँगालो: १. तिनी प्रार्थना गर्दै छन्‌। २. तिनी आफूसँगै साक्षीकार्यमा भाग लिइरहेका एक वृद्ध दाइको सल्लाह सुन्दै छन्‌।

भजन १४०–१४३ अध्यायहरूमा दाउदले मदतको लागि गरेको बिन्ती मात्र नभई त्यसअनुसार काम पनि गरेको विवरणहरू पाइन्छ।

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १४१:२—हामीले मनैदेखि प्रार्थना गर्दा यहोवालाई कस्तो लाग्छ? (w२२.०३ पृ. २१ अनु. ७)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १४१:१-१० (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। कुनै व्यक्‍तिलाई व्यावहारिक मदत दिएपछि कुराकानी सुरु गर्नुहोस्‌। (lmd पाठ ३ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। तपाईँले साक्षी दिइरहेको व्यक्‍ति व्यस्त छन्‌। (lmd पाठ ७ बुँदा ३)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) प्रदर्शन। ijwfq लेख २१—विषय: तपाईँहरू रगत लिनु पनि हुन्‍न, दिनु पनि हुन्‍न, किन? (th बुँदा ७)

ख्रिष्टियन जीवन

गीत १४१

७. कुनै उपचार वा शल्यक्रिया गर्नुपर्ने अवस्थाको लागि अहिल्यै तयारी गर्नुहोस्‌

(१५ मि.) छलफल।

यहोवाले “दुःखको समयमा सजिलै पाइने मदतगार” हुनेछु भनी प्रतिज्ञा गर्नुभएको छ। (भज ४६:१) उपचार वा शल्यक्रिया गर्नुपर्ने अवस्था आइपर्दा हामीलाई चिन्ता लाग्न सक्छ। तर त्यस्तो अवस्थाको लागि तयार रहन यहोवाले हामीलाई चाहिने सबै कुरा दिने प्रतिज्ञा गर्नुभएको छ। जस्तै, स्थायी अख्तियारनामा कार्ड (DPA), परिचय पत्रa र उपचारसम्बन्धी अन्य जानकारीहरूकाb साथै अस्पताल सम्पर्क समिति (HLC) को पनि प्रबन्ध गरिएको छ। यी प्रबन्धहरूले हामीलाई रगतसम्बन्धी परमेश्‍वरको स्तर पालन गर्न मदत गर्छ।—प्रे १५:२८, २९.

एक बहिनी डीपीए कार्ड भर्दै छिन्‌।

के तपाईँ आकस्मिक स्वास्थ्य समस्याको सामना गर्न तयार हुनुहुन्छ? भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • डीपीए कार्ड भरेकोले भाइबहिनीहरूलाई कस्तो फाइदा भएको छ?

  • गर्भवती महिलाहरूको लागि जानकारी (S-401) बाट कसै-कसैले कस्तो मदत पाएका छन्‌?

  • अस्पताल भर्ना हुनुपर्दा, शल्यक्रिया गर्नुपर्दा वा क्यान्सरजस्ता रोगहरूको लागि कुनै उपचारविधि अपनाउनुपर्दा रगतको प्रयोग हुँदैन जस्तो लागे तापनि सकेसम्म चाँडो एचएलसीसित सम्पर्क गर्नु किन राम्रो हो?

के तपाईँ तयार हुनुहुन्छ?

  • स्थायी अख्तियारनामा कार्डमा (DPA) आफ्नो निर्णय लेखेर राख्नुहोस्‌।

  • अस्पताल सम्पर्क समितिलाई सकेसम्म चाँडो खबर गर्नुहोस्‌।

  • तपाईँले उपचारको क्रममा रगत नलिने, त्यसको सूक्ष्म तत्त्वहरू स्विकार्ने कि नस्विकार्ने अनि आफ्नै रगत प्रयोग हुने उपचारविधि स्विकार्ने कि नस्विकार्ने भन्‍ने विषयमा आफ्नो अडान डाक्टरलाई बताउन तयार हुनुहोस्‌।—lff पाठ ३९ हेर्नुहोस्‌।

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २१ अनु. १४-२२

समापन टिप्पणी (३ मि.) | गीत १०३ र प्रार्थना

a बप्तिस्मा गरेका प्रकाशकहरूले आफ्नो लागि साहित्य सेवकबाट डीपीए कार्ड र आफ्ना नाबालिग छोराछोरीको लागि परिचय-पत्र लिन सक्छन्‌।

b गर्भवती महिलाहरूको लागि जानकारी (S-401), शल्यक्रिया वा केमोथेरापी गराउनुपर्ने बिरामीहरूको लागि जानकारी (S-407), र छोराछोरीको उपचार गराउनुपर्ने आमाबुबाको लागि जानकारी (S-55) जस्ता कागजातहरू आवश्‍यक परेमा एल्डरहरूसित माग्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने