अध्ययन संस्करण
नोभेम्बर २०२३
अध्ययन लेखहरू: जनवरी ८–फेब्रुअरी ४, २०२४
© 2023 Watch Tower Bible and Tract Society of Pennsylvania
यो प्रकाशन बिक्रीको लागि होइन। यो स्वैच्छिक अनुदानद्वारा सञ्चालित बाइबलआधारित विश्वव्यापी शैक्षिक कार्यक्रमको भाग हो। अनुदान दिनको लागि donate.jw.org वेबसाइटमा जान सक्नुहुन्छ।
अन्यथा उल्लिखित नभए यस प्रकाशनमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल—नयाँ संसार अनुवाद-बाट लिइएका हुन्।
आवरण चित्र:
एज्रा मानिसहरूको पापले गर्दा दुःखी हुन्छन् र मन्दिरमा रुँदै प्रार्थना गर्छन्। अनि भीडमा भएका मानिसहरू पनि रुन्छन्। त्यसपछि सेकन्याह एज्रालाई यसो भन्दै सान्त्वना दिन्छन्: “इस्राएलसित अझै एउटा आशा छ। . . . हामी तपाईँको साथमा छौँ।”—एज्रा १०:२, ४ (अध्ययन लेख ४८, अनुच्छेद १७ हेर्नुहोस्)