प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 अक्टोबर p. ३२
  • अध्ययनका लागि सुझाव

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अध्ययनका लागि सुझाव
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो बुझाइमा हालै गरिएका छाँटकाँटहरूबारे कसरी थाह पाउने?
  • यहोवाका साक्षीहरू बेला-बेलामा किन आफ्नो धारणा बदलिरहन्छन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • अनुसन्धानका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • अनुसन्धानको लागि एउटा नयाँ साधन
    हाम्रो राज्य सेवा—२०१४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 अक्टोबर p. ३२

अध्ययनका लागि सुझाव

हाम्रो बुझाइमा हालै गरिएका छाँटकाँटहरूबारे कसरी थाह पाउने?

हामी असाध्यै रोमाञ्चक समयमा बाँचिरहेका छौँ र अहिले आध्यात्मिक ज्योति झन्‌झनै चहकिलो हुँदै गइरहेको छ। (दानि. १२:४) तर हाम्रो बुझाइमा हालै के-कस्ता छाँटकाँटहरू गरिए भनेर थाह पाउन हामीलाई गाह्रो लाग्न सक्छ। हामी त्यस्ता छाँटकाँटहरूबारे व्याख्या गरिएका लेखहरू कसरी भेट्टाउन सक्छौँ?

• प्रहरीधरहरा अनलाइन लाइब्रेरी-मा हाम्रो बुझाइमा छाँटकाँट गरिएका विषयहरूको सूची भेट्टाउन “खोज्ने” ठाउँमा “हाम्रो विश्‍वासबारे स्पष्टीकरण” (उद्धरण चिन्हसहित “”) टाइप गर्नुहोस्‌।

• यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-मा हाम्रो बुझाइमा छाँटकाँट गरिएका विषयहरूको सूची छ। त्यसको लागि “यहोवाका साक्षीहरू” शीर्षकअन्तर्गत “धारणा र विश्‍वास” उपशीर्षकअन्तर्गत “हाम्रो विश्‍वासबारे स्पष्टीकरण” भन्‍ने भाग हेर्नुहोस्‌।

हालै गरिएको कुनै छाँटकाँटबारे र त्यसको धर्मशास्त्रीय कारणबारे बुझ्न व्यक्‍तिगत अध्ययनमा अनुसन्धान गर्नुभए कसो होला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने