प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 डिसेम्बर p. ३२
  • वफादार मानिसहरू आफ्नो भाकल पूरा गर्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादार मानिसहरू आफ्नो भाकल पूरा गर्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • ‘आफ्नो भाकल पूरा गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • परमेश्‍वरप्रति वफादार रहँदा उहाँको अनुमोदन पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • आफ्नो बुबा र यहोवालाई खुसी बनाउने केटी
    छोराछोरीलाई सिकाउनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 डिसेम्बर p. ३२

अध्ययनका लागि विषयहरू

वफादार मानिसहरू आफ्नो भाकल पूरा गर्छन्‌

न्यायकर्ता ११:३०-४० पढ्‌नुहोस्‌ अनि यिप्तह र तिनकी छोरीबाट भाकल पूरा गर्नेबारे के सिक्न सक्छौँ, बुझ्नुहोस्‌।

प्रसङ्‌ग राम्ररी केलाउनुहोस्‌। वफादार इस्राएलीहरू आफूले यहोवालाई गरेको भाकललाई कसरी हेर्थे? (गन्ती ३०:२) यिप्तह र तिनकी छोरीले यहोवामाथि भरोसा राखेको कसरी देखाए?—न्याय. ११:९-११, १९-२४, ३६.

अझ खोतल्नुहोस्‌। यिप्तहले यहोवालाई कस्तो भाकल गरे र तिनको त्यो भाकलको अर्थ के थियो? (w१६.०४ पृ. ७ अनु. १२) भाकल पूरा गर्न यिप्तह र तिनकी छोरीले कस्ता त्यागहरू गरे? (w१६.०४ पृ. ८ अनु. १४-१६) आज ख्रिष्टियनहरूले पनि कस्ता वाचाहरू गर्छन्‌?—w१७.०४ पृ. ५-८ अनु. १०-१९.

सिक्न सकिने पाठहरू विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌:

  • ‘समर्पणको वाचा पूरा गर्न मलाई केले मदत गर्छ?’ (w२०.०३ पृ. १३ अनु. २०)

  • ‘तनमनले यहोवाको सेवा गर्न म कस्ता त्यागहरू गर्न सक्छु?’

  • ‘विवाह वाचा पूरा गर्ने आफ्नो सङ्‌कल्प म कसरी बलियो बनाउन सक्छु?’ (मत्ति १९:५, ६; एफि. ५:२८-३३)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने