प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt पृ. २५५६-२५५७
  • ख१२-ख पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग २)

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख१२-ख पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग २)
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यरुसलेम र वरपरको इलाका
  • नीसान १२
  • नीसान १३
  • नीसान १४
  • नीसान १५ (विश्रामदिन)
  • नीसान १६
  • ख१२-क पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग १)
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • २०२३ स्मरणार्थ बाइबल पढाइको तालिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • २०२६ स्मरणार्थ बाइबल पढाइको तालिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२६
  • २०२२ स्मरणार्थ बाइबल पढाइको तालिका
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
पवित्र बाइबल नयाँ संसार अनुवाद
ख१२-ख पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग २)

ख१२-ख

पृथ्वीमा येसुको जीवनको अन्तिम हप्ता (भाग २)

छापिएको संस्करण
येसुको मृत्यु भएको वर्ष इ.सं. ३३ सङ्‌केत समयरेखा।

यरुसलेम र वरपरको इलाका

यरुसलेम र वरपरका इलाकाको नक्सा। पक्का भएका र सम्भाव्य ठाउँहरूको सूची। १. मन्दिर। २. गेत्समनीको बगैँचा। ३. राज्यपालको भवन। ४. कैयाफाको घर। ५. हेरोद एन्टिपासको महल। ६. बेथजाथा कुण्ड। ७. सिलोआमको कुण्ड। ८. यहुदी न्यायपरिषद्‌ भवन। ९. गलगथा। १०. हकल्दामा।
  1. मन्दिर

  2. गेत्समनीको बगैँचा (?)

  3. राज्यपालको भवन

  4. कैयाफाको घर (?)

  5. हेरोद एन्टिपासको महल (?)

  6. बेथजाथा कुण्ड

  7. सिलोआमको कुण्ड

  8. यहुदी न्यायपरिषद्‌ भवन (?)

  9. गलगथा (?)

  10. हकल्दामा (?)

यस दिनमा जानुहोस्‌: नीसान १२ | नीसान १३ | नीसान १४ | नीसान १५ | नीसान १६

नीसान १२

सूर्यास्त (यहुदीहरूको दिन सूर्यास्तपछि सुरु हुन्थ्यो र भोलिपल्ट सूर्यास्त हुँदा अन्त हुन्थ्यो)

सूर्योदय

  • यहुदा इस्करियोत यहुदी धर्मगुरुहरूसित मिलेर षड्यन्त्र रच्दै।

    चेलाहरूसित एकान्तमा समय बिताउनुहुन्छ

  • यहुदा धोका दिने योजना बनाउँछन्‌

  • मत्ति २६:१-५, १४-१६

  • मर्कुस १४:१, २, १०, ११

  • लुका २२:१-६

सूर्यास्त

माथि फर्कनुहोस्‌

नीसान १३

सूर्यास्त

सुर्योदय

  • पत्रुस र युहन्‍ना माटोको भाँडामा पानी बोकिरहेको मानिसको पछि लाग्दै।

    पत्रुस र युहन्‍ना निस्तार चाडको तयारी गर्छन्‌

  • येसु र अरू प्रेषित साँझतिर पुग्नुहुन्छ

  • मत्ति २६:१७-१९

  • मर्कुस १४:१२-१६

  • लुका २२:७-१३

सुर्यास्त

माथि फर्कनुहोस्‌

नीसान १४

सुर्यास्त

  • येसु र उहाँका वफादार प्रेषितहरू प्रभुको साँझको भोजको बेला टेबुलमा ढेसिएर बस्दै।

    प्रेषितहरूसित निस्तार चाडको भोजन गर्नुहुन्छ

  • प्रेषितहरूको खुट्टा धोइदिनुहुन्छ

  • यहुदालाई बाहिर पठाइदिनुहुन्छ

  • प्रभुको साँझको भोज स्थापना गर्नुहुन्छ

  • मत्ति २६:२०-३५

  • मर्कुस १४:१७-३१

  • लुका २२:१४-३८

  • युहन्‍ना १३:१–१७:२६

  • येसु पत्रुसले उहाँलाई चोकमा भेला भएका मानिसहरूसामु इन्कार गरेको हेर्दै।

    गेत्समनीको बगैँचामा धोका दिइन्छ र गिरफ्तार गरिन्छ (२)

  • प्रेषितहरू भाग्छन्‌

  • कैयाफाको घरमा यहुदी न्यायपरिषद्‌द्वारा केरकार (४)

  • पत्रुस येसुलाई चिन्‍न इन्कार गर्छन्‌

  • मत्ति २६:३६-७५

  • मर्कुस १४:३२-७२

  • लुका २२:३९-६५

  • युहन्‍ना १८:१-२७

सुर्योदय

  • काँडाको मुकुट र बैजनी रङ्‌गको लुगा लगाउनुभएको येसुलाई पिलातसले क्रोधित भीडसामु लैजाँदै।

    यहुदी न्यायपरिषद्‌सामु पुनः हाजिर गराइन्छ (८)

  • सुरुमा पिलातससामु (३), त्यसपछि हेरोदसामु (५) र फेरि पिलातससामु लगिन्छ (३)

  • निकोदेमस, अरिमथियाका युसुफ र अरू चेलाहरू येसुको शव गाड्‌न तयारी गर्दै।

    मृत्युदण्डको सजाय सुनाइन्छ र गलगथामा मृत्युदण्ड दिइन्छ (९)

  • दिउँसो तीन बजेतिर मृत्यु हुन्छ

  • लासलाई खम्बाबाट निकालिन्छ र चिहानमा राखिन्छ

  • मत्ति २७:१-६१

  • मर्कुस १५:१-४७

  • लुका २२:६६–२३:५६

  • युहन्‍ना १८:२८–१९:४२

सूर्यास्त

माथि फर्कनुहोस्‌

नीसान १५ (विश्रामदिन)

सूर्यास्त

सूर्योदय

  • पिलातस येसुको चिहानमा पहरा राख्ने अनुमति दिन्छन्‌

  • मत्ति २७:६२-६६

सूर्यास्त

माथि फर्कनुहोस्‌

नीसान १६

सूर्यास्त

  • लासमा लगाउन अरू पनि मसलाहरू किनिन्छ

  • मर्कुस १६:१

सूर्योदय

  • मरियम मग्दलिनी येसुको चिहानभित्र चियाउँदै।

    जीवित पारिनुहुन्छ

  • चेलाहरूसामु देखा पर्नुहुन्छ

  • मत्ति २८:१-१५

  • मर्कुस १६:२-८

  • लुका २४:१-४९

  • युहन्‍ना २०:१-२५

सूर्यास्त

माथि फर्कनुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने