१
२
परमेश्वर सातौँ दिनमा विश्राम गर्नुहुन्छ (१-३)
यहोवा परमेश्वर आकाश र पृथ्वी बनाउनुहुन्छ (४)
अदनको बगैँचामा पुरुष र स्त्री (५-२५)
३
४
५
६
परमेश्वरका छोराहरू मानिसका छोरीहरूलाई पत्नी बनाउँछन् (१-३)
नपिलहरूको जन्म (४)
मानिसहरूको दुष्ट्याइँले यहोवालाई दुःखी बनाउँछ (५-८)
नुहलाई जहाज बनाउने आज्ञा दिइन्छ (९-१६)
परमेश्वर जलप्रलय ल्याउने घोषणा गर्नुहुन्छ (१७-२२)
७
८
पृथ्वीमा पानी घट्छ (१-१४)
जहाजबाट बाहिर निस्कन्छन् (१५-१९)
पृथ्वीको लागि परमेश्वरको प्रतिज्ञा (२०-२२)
९
१०
जातिहरूको सूची (१-३२)
यापेतका सन्तान (२-५)
हामका सन्तान (६-२०)
सेमका सन्तान (२१-३१)
११
१२
१३
अब्राम कनान फर्कन्छन् (१-४)
अब्राम र लुत छुट्टिन्छन् (५-१३)
अब्रामलाई परमेश्वरको प्रतिज्ञा फेरि दोहोऱ्याइन्छ (१४-१८)
१४
१५
१६
१७
अब्राहाम थुप्रै जातिका पुर्खा बन्नेछन् (१-८)
खतनाको करार (९-१४)
साराईलाई सारा नाम दिइन्छ (१५-१७)
छोरा इसहाक जन्मने प्रतिज्ञा (१८-२७)
१८
अब्राहामकहाँ तीन जना स्वर्गदूत आउँछन् (१-८)
साराले छोरा जन्माउनेछिन् भन्ने प्रतिज्ञा; सारा हाँस्छिन् (९-१५)
अब्राहाम सदोमको लागि बिन्ती गर्छन् (१६-३३)
१९
लुतकहाँ स्वर्गदूतहरू आउँछन् (१-११)
लुत र तिनको परिवारलाई सहर छोड्न आग्रह गरिन्छ (१२-२२)
सदोम र गमोराको विनाश (२३-२९)
लुत र तिनका छोरीहरू (३०-३८)
२०
२१
इसहाकको जन्म (१-७)
इस्माएल इसहाकको खिसी गर्छन् (८, ९)
हागार र इस्माएललाई निकालिन्छ (१०-२१)
अब्राहाम अबिमेलेकसित करार गर्छन् (२२-३४)
२२
२३
२४
२५
अब्राहाम अर्को विवाह गर्छन् (१-६)
अब्राहामको मृत्यु (७-११)
इस्माएलका छोराहरू (१२-१८)
याकुब र एसावको जन्म (१९-२६)
एसाव आफ्नो ज्येष्ठ-अधिकार बेच्छन् (२७-३४)
२६
इसहाक र रिबेका गेरारमा (१-११)
इनारको विषयमा झगडा (१२-२५)
इसहाक अबिमेलेकसित करार गर्छन् (२६-३३)
एसावका दुई जना हित्ती पत्नी (३४, ३५)
२७
याकुब इसहाकबाट आशिष् पाउँछन् (१-२९)
एसाव आशिष् माग्छन् तर पश्चात्ताप गर्दैनन् (३०-४०)
याकुबसित एसावको दुस्मनी (४१-४६)
२८
२९
याकुब राहेललाई भेट्छन् (१-१४)
याकुबको राहेलसित माया बस्छ (१५-२०)
याकुब राहेल र लेआसित विवाह गर्छन् (२१-२९)
लेआपट्टिबाट याकुबका चार छोरा: रुबेन, सिमियोन, लेवि र यहुदा (३०-३५)
३०
बिल्हाबाट दान र नप्तालि जन्मन्छन् (१-८)
जिल्पाहबाट गाद र असेर जन्मन्छन् (९-१३)
लेआबाट इस्साकार र जबुलुन जन्मन्छन् (१४-२१)
राहेलबाट युसुफ जन्मन्छ (२२-२४)
याकुबको वस्तुभाउ धेरै हुन्छ (२५-४३)
३१
याकुब सुटुक्क कनानतिर जान्छन् (१-१८)
लाबानले याकुबलाई भेट्टाउँछन् (१९-३५)
याकुब लाबानसित करार गर्छन् (३६-५५)
३२
स्वर्गदूतहरू याकुबलाई भेट्छन् (१, २)
याकुब एसावसित भेट्न तयारी गर्छन् (३-२३)
याकुब स्वर्गदूतसँग कुस्ती खेल्छन् (२४-३२)
३३
३४
३५
याकुब विदेशी देवीदेवताका मूर्तिहरू हटाउँछन् (१-४)
याकुब बेथेल फर्कन्छन् (५-१५)
बिन्यामिनको जन्म; राहेलको मृत्यु (१६-२०)
इस्राएलका १२ छोरा (२१-२६)
इसहाकको मृत्यु (२७-२९)
३६
३७
३८
३९
युसुफ पोतिफरको घरमा (१-६)
युसुफ पोतिफरकी पत्नीको प्रतिरोध गर्छन् (७-२०)
युसुफ झ्यालखानामा (२१-२३)
४०
४१
युसुफ फारोका सपनाहरूको अर्थ खोलिदिन्छन् (१-३६)
फारो युसुफलाई उच्च पार्छन् (३७-४६क)
युसुफ खानेकुराको प्रबन्ध मिलाउँछन् (४६ख-५७)
४२
युसुफका दाइहरू मिश्र जान्छन् (१-४)
युसुफ दाइहरूलाई भेट्छन् र तिनीहरूलाई जाँच्छन् (५-२५)
युसुफका दाइहरू याकुबकहाँ फर्कन्छन् (२६-३८)
४३
युसुफका दाइहरू बिन्यामिनलाई लिएर फेरि मिश्र जान्छन् (१-१४)
युसुफ फेरि आफ्ना दाजुभाइलाई भेट्छन् (१५-२३)
युसुफ आफ्ना दाजुभाइको लागि भोज लगाउँछन् (२४-३४)
४४
४५
४६
याकुब आफ्नो परिवारसित मिश्रमा बसाइँ सर्छन् (१-७)
मिश्रमा गएकाहरूको नाम (८-२७)
युसुफ याकुबलाई गोसेनमा भेट्छन् (२८-३४)
४७
याकुब फारोलाई भेट्छन् (१-१२)
युसुफको बुद्धिमानी प्रबन्ध (१३-२६)
इस्राएलका सन्तान गोसेनमा बसोबास गर्छन् (२७-३१)
४८
४९
५०
युसुफ याकुबलाई कनानमा गाड्छन् (१-१४)
आफूले क्षमा दिएको कुरामा युसुफ ढुक्क बनाउँछन् (१५-२१)
युसुफका अन्तिम दिनहरू र मृत्यु (२२-२६)