१ 
मिश्रमा इस्राएलीहरूको सङ्ख्या बढ्दै जान्छ (१-७)
 
फारो इस्राएलीहरूलाई दमन गर्छन् (८-१४)
 
परमेश्वरको डर राख्ने सुँडेनीहरूले जीवन बचाउँछन् (१५-२२)
 
 
 २ 
मोसाको जन्म (१-४)
 
फारोकी छोरी मोसालाई आफ्नो छोरा बनाउँछिन् (५-१०)
 
मोसा भागेर मिद्यान जान्छन् र सिप्पोरासित विवाह गर्छन् (११-२२)
 
परमेश्वर इस्राएलीहरूको सुस्केरा सुन्नुहुन्छ (२३-२५)
 
 
 ३ 
मोसा र बलिरहेको झाडी (१-१२)
 
यहोवा आफ्नो नामको अर्थ बताउनुहुन्छ (१३-१५)
 
यहोवा मोसालाई निर्देशन दिनुहुन्छ (१६-२२)
 
 
 ४ 
मोसाले गर्नुपर्ने तीन वटा चमत्कार (१-९)
 
मोसा आफूलाई अयोग्य ठान्छन् (१०-१७)
 
मोसा मिश्र फर्कन्छन् (१८-२६)
 
मोसा हारुनलाई फेरि भेट्छन् (२७-३१)
 
 
 ५ 
 
 ६ 
छुटकारा दिने वाचा दोहोऱ्याइन्छ (१-१३)
 
मोसा र हारुनको वंशावली (१४-२७)
 
मोसा फेरि फारोकहाँ जानुपर्छ (२८-३०)
 
 
 ७ 
यहोवा मोसालाई बलियो बनाउनुहुन्छ (१-७)
 
हारुनको लौरो ठूलो सर्प बन्छ (८-१३)
 
पहिलो विपत्ति: पानी रगत बन्छ (१४-२५)
 
 
 ८ 
दोस्रो विपत्ति: भ्यागुता (१-१५)
 
तेस्रो विपत्ति: भुसुना (१६-१९)
 
चौथो विपत्ति: झिँगा (२०-३२)
 
 
 ९ 
पाँचौँ विपत्ति: वस्तुभाउ मर्छ (१-७)
 
छैटौँ विपत्ति: मानिस र पशुहरूमा पिलो निस्कन्छ (८-१२)
 
सातौँ विपत्ति: असिना (१३-३५)
 
 
१० 
 
११ 
 
१२ 
निस्तार चाडको सुरुवात (१-२८)
 
दसौँ विपत्ति: जेठा सन्तान मारिन्छन् (२९-३२)
 
मिश्रबाट निस्कन्छन् (३३-४२)
 
निस्तार चाडमा भाग लिनेबारे निर्देशन (४३-५१)
 
 
१३ 
पहिलो सन्तान यहोवाको हो (१, २)
 
अखमिरा रोटीको चाड (३-१०)
 
पहिलो सन्तान परमेश्वरलाई अर्पण गर्नुपर्ने (११-१६)
 
इस्राएलीहरूलाई लाल समुद्रतिर डोऱ्याइन्छ (१७-२०)
 
बादलको र आगोको खामो (२१, २२)
 
 
१४ 
इस्राएलीहरू समुद्रनजिक पुग्छन् (१-४)
 
फारो इस्राएलीहरूलाई खेद्छन् (५-१४)
 
इस्राएलीहरू लाल समुद्र पार गर्छन् (१५-२५)
 
मिश्रीहरू समुद्रमा डुब्छन् (२६-२८)
 
इस्राएलीहरू यहोवामाथि भरोसा राख्छन् (२९-३१)
 
 
१५ 
मोसा र इस्राएलीहरू विजयगीत गाउँछन् (१-१९)
 
मरियम पनि सँगै गाउन थाल्छिन् (२०, २१)
 
तीतो पानीलाई मीठो बनाइन्छ (२२-२७)
 
 
१६ 
मानिसहरू खानेकुराको विषयमा गनगन गर्छन् (१-३)
 
यहोवा गनगन सुन्नुहुन्छ (४-१२)
 
बट्टाई चरा र मन्नको प्रबन्ध (१३-२१)
 
विश्रामदिनमा मन्न दिइँदैन (२२-३०)
 
सम्झनाको लागि मन्न राखिन्छ (३१-३६)
 
 
१७ 
 
१८ 
 
१९ 
सिनै डाँडामा (१-२५)
इस्राएल पुजारीहरूको राज्य हुनेछ (५, ६)
 
परमेश्वरकहाँ जान मानिसहरूलाई चोखो पारिन्छ (१४, १५)
 
 
 
२० 
 
२१ 
 
२२ 
 
२३ 
इस्राएलीहरूलाई सुनाइएका फैसलाहरू (१-१९)
 
इस्राएलीहरूलाई स्वर्गदूतको डोऱ्याइ (१०-२६)
 
इलाका कब्जा गर्ने र त्यसका सिमाना (२७-३३)
 
 
२४ 
 
२५ 
 
२६ 
 
२७ 
 
२८ 
पुजारीको पोसाक (१-५)
 
एपोद (६-१४)
 
छातीपाता (१५-३०)
 
बाहुला नभएको अलखा (३१-३५)
 
सुनको पाता बाँधिएको फेटा (३६-३९)
 
पुजारीको अरू पोसाक (४०-४३)
 
 
२९ 
 
३० 
धूप बाल्ने वेदी (१-१०)
 
गणना र प्रायश्चितको मोल (११-१६)
 
हातखुट्टा धुन तामाको बाटा (१७-२१)
 
अभिषेक गर्ने विशेष किसिमको तेल (२२-३३)
 
पवित्र धूप बनाउने विधि (३४-३८)
 
 
३१ 
कालिगडहरू परमेश्वरको शक्तिले भरिपूर्ण हुन्छन् (१-११)
 
परमेश्वर र इस्राएलीहरूबीचको चिन्ह, विश्रामदिन (१२-१७)
 
ढुङ्गाका दुई वटा पाटी (१८)
 
 
३२ 
 
३३ 
इस्राएलीहरूलाई परमेश्वरको कठोर वचन (१-६)
 
छाउनीबाहिर भेट हुने पाल (७-११)
 
मोसा यहोवाको गौरव हेर्न चाहन्छन् (१२-२३)
 
 
३४ 
ढुङ्गाका दुई वटा नयाँ पाटी बनाइन्छ (१-४)
 
मोसा यहोवाको गौरव देख्छन् (५-९)
 
करारसम्बन्धी विवरण (१०-२८)
 
मोसाको अनुहारबाट उज्यालो आउँछ (२९-३५)
 
 
३५ 
विश्रामदिनबारे निर्देशन (१-३)
 
वासस्थानको लागि अनुदान (४-२९)
 
बजलेल र ओहोलिआब पवित्र शक्तिले भरिपूर्ण हुन्छन् (३०-३५)
 
 
३६ 
 
३७ 
 
३८ 
 
३९ 
पुजारीको पोसाक बनाइन्छ (१)
 
एपोद (२-७)
 
छातीपाता (८-२१)
 
बाहुला नभएको अलखा (२२-२६)
 
पुजारीको अरू पोसाक (२७-२९)
 
सुनको पाता (३०, ३१)
 
मोसा वासस्थानको निरीक्षण गर्छन् (३२-४३)
 
 
४०