विषयसूची
प्रतिरोधी जीवाणुहरू विश्वव्यापी खतरा
एन्टिबायोटिक र अरू औषधीले कुनै असर नगर्ने जीवाणुहरू विश्वव्यापी खतरा भएका छन्। यस्तो कसरी हुन गयो? आफू र आफ्नो परिवारलाई जोगाउन तपाईं के गर्न सक्नुहुन्छ?
४ ती अजिर जीवाणुहरू—फेरि कसरी देखा पर्छन्
८ जब जीवाणुहरूले कसैलाई हानि गर्नेछैनन्
३० विश्वदर्शन
प्रस्तरकला—ढुंगामा चित्रहरू १६
यो सुन्दर कलाको रोमाञ्चकारी इतिहास छ।
उद्देश्यपूर्ण जीवनको लागि मेरो जग २१
क्यानाडाको घाँसे मैदानमा प्रशिक्षण पाएको केटो कसरी अफ्रिकामा मिसनरी जीवन बिताउन सक्षम भयो भन्ने विवरण पढ्नुहोस्।