विषयसूची
के तपाईंले चर्को कर तिरिरहनुभएको छ?
संसारभरि कर तिर्ने सन्दर्भमा प्रायजसो आक्रोश व्यक्त गरिन्छ। करसित सम्बन्धित नियमकानुन किन यत्तिको जटिल—अनि यति चर्को हुन्छन्? के तपाईंले ती तिर्नैपर्छ?
२४ जडीबुटी उपचार—के यसले तपाईंलाई मदत गर्न सक्छ?
२७ बोटबिरुवाहरू—औषधीहरूको एउटा अमूल्य स्रोत
२८ विश्वदर्शन
३१ मध्यकालीन दरबारमा परमेश्वरको नाउँ
३२ परमेश्वरले माया गर्नुहुँदो रहेछ भनेर तिनीहरूले थाह पाए
मैले रगतसम्बन्धी परमेश्वरको दृष्टिकोणलाई स्वीकारें १२
बाइबलले एक जना जापानी चिकित्सकको रक्तक्षेपणप्रति दृष्टिकोण कसरी परिवर्तन गऱ्यो, सिक्नुहोस्।
जब तपाईंको बच्चालाई जरो आउँछ १९
तपाईंको बच्चालाई जरो आउँदा तपाईं कत्तिको चिन्तित हुनुपर्छ? निको हुन तपाईं बच्चालाई कसरी मदत गर्न सक्नुहुन्छ?
[पृष्ठ २-मा भएको चित्र]
करप्रति विद्रोह गर्नेहरूको प्रहरीसित मुठभेड
[स्रोत]
AFP/Getty Images