प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १/८ पृ. ३१
  • मध्यकालीन दरबारमा परमेश्‍वरको नाउँ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मध्यकालीन दरबारमा परमेश्‍वरको नाउँ
  • ब्यूँझनुहोस्‌!—२००४
  • मिल्दोजुल्दो सामग्री
  • ब्राटिस्लाभा—पुरातन दोभानको बस्तीबाट आधुनिक राजधानी
    ब्यूँझनुहोस्‌!—२०००
  • विश्‍वासको जाँच
    ब्यूँझनुहोस्‌!—२००४
  • प्राग—हाम्रो ऐतिहासिक रत्न हेर्न आउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२००३
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००४
g04 १/८ पृ. ३१

मध्यकालीन दरबारमा परमेश्‍वरको नाउँ

स्लोभाकियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

स्लोभाकिया, युरोपको मुटुमा अवस्थित एउटा सानो तर अत्यन्त रमणीय देश हो। सुन्दर ग्रामीण क्षेत्रभरि थुप्रै कासल अथवा दरबारहरू छन्‌ र यी देशको लामो र अर्थपूर्ण इतिहास बोकेका स्मारकहरू हुन्‌। उल्लेखनीय कासलहरूमध्ये एउटा, छेउछाउका गाउँहरू छर्लंग देख्न सकिने ११२ मिटर अग्लो चूनढुंगे भीरमाथि निर्मित ओराभा कासल हो।

ओराभा कासलबारे सबैभन्दा पहिलो रेकर्ड १२६७ मा लेखिएको थियो। त्यसपछि यस कासलको मालिक एकपछि अर्को गर्दै थुप्रै परिवर्तन भए। सन्‌ १५५६ मा यस कासललाई एक जना धनाढ्य टुर्जो परिवारले किन्यो। सुधार गरिएका तथा थपथाप गरिएका कुराहरूमध्ये एउटा, टुर्जो परिवारले बनाएका कासलको चेपल अर्थात्‌ सानो गिर्जाघर हो।

हरेक वर्ष ओराभा कासल र यहाँ प्रदर्शन गरिएका कुराहरूले थुप्रै देशहरूका लाखौं पर्यटकलाई आकर्षित गर्छ। चोकमा पर्यटकहरूले बलौटे ढुंगाको भूआकृतिमा सुरक्षित टुर्जो परिवारको प्रतीमामा विशेष चासोको कुरा देख्न सक्छन्‌। त्यस भूआकृतिमा परमेश्‍वरको बाइबलीय नाउँ, यहोवा ल्याटिन भाषामा लेखिएको छ। (g03 12/08)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने