विषयसूची
घरपालुवा जनावरहरू—तपाईं तिनीहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?
घरपालुवा जनावरहरूप्रतिको प्रेम र अनुकम्पाले सृष्टिकर्ताको उपासना गर्न मदत गर्न सक्छ। यद्यपि, कसै-कसैले घरपालुवा जनावरहरूप्रति कस्तो असन्तुलित दृष्टिकोण देखाएका छन्? परमेश्वरको उद्देश्यमा जनावरहरूको कस्तो स्थान छ?
६ घरपालुवा जनावरहरू—उनीहरूप्रति सन्तुलित दृष्टिकोण राख्नुहोस्
१० जनावरहरूसँग सधैंभरि आनन्द उठाउनुहोस्
२३ मोल्डोभाको मदिराखानी पत्ता लगाउनुहोस्
२९ हाम्रो पृथ्वी—यसको भविष्य कस्तो छ?
३० विश्वदर्शन
३२ तपाईंको बच्चाले कति सिक्न सक्छ?
के तपाईंको व्यक्तित्व रक्त समूहले निर्धारण गर्छ? १८
कुनै-कुनै मुलुकहरूमा मानिसहरूको व्यक्तित्व रक्त समूहद्वारा निर्धारण गर्नु लोकप्रिय छ। यस धारणाप्रति मसीहीहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ?
आतसबाजीको सुरुवात कहाँबाट भयो? आधुनिक समयमा यी कसरी प्रयोग गरिएका छन्?