प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g १०/०६ पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • ब्यूँझनुहोस्‌!—२००६
  • मिल्दोजुल्दो सामग्री
  • क्रमविकासमा विश्‍वास गर्दिनँ भनेर कसरी भन्‍ने?
    ब्यूँझनुहोस्‌!—२००६
  • मैले क्रमविकासमा विश्‍वास गर्नु ठीक हो?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • के ईश्‍वरले क्रमविकास चलाएर विभिन्‍न किसिमका जीवजीवात सृष्टि गर्नुभयो?
    बाइबल प्रश्‍नहरूको जवाफ
ब्यूँझनुहोस्‌!—२००६
g १०/०६ पृ. २

विषयसूची

सृष्टिकर्ता छ?

विभिन्‍न प्राकृतिक कुराहरूको रचनाले रचनाकार अर्थात्‌ सृष्टिकर्ता हुनुहुन्छ भनेर प्रमाणित गर्छ भनी विश्‍वास गर्नु के तर्कसंगत छ?

कसको कुरा पत्याउने? ३

प्रकृतिले के सिकाउँछ? ४

सृष्टि गर्न परमेश्‍वरले क्रमविकासको सहारा लिनुभएको थियो? ९

बायोकेमिस्टसितको कुराकानी ११

बायोकेमिस्ट्रीका एक प्राध्यापकले क्रमविकासबारे गरेका टिप्पणी।

के क्रमविकास तथ्य हो? १३

म्युटेसन वा प्राकृतिक छनौटले के नयाँ स्पिसिज उत्पन्‍न गर्न सक्छ?

के सृष्टिसम्बन्धी बाइबलको विवरण विज्ञानसित मेल खान्छ? १८

छ दिनमै सारा सृष्टि गरिएको थियो भनेर बाइबलले सिकाउँछ र?

सृष्टिकर्तामाथि हामी किन विश्‍वास गर्छौं २१

केही वैज्ञानिकहरू आफूले सृष्टिकर्तामाथि विश्‍वास गर्नुका कारणहरू खुलाउँछन्‌।

वनस्पतिमा पाइने आकर्षक संरचना २४

वनस्पतिमा पाइने घुमाउरो संरचना संयोगवश मात्र भएको हो?

क्रमविकासमा विश्‍वास गर्दिनँ भनेर कसरी भन्‍ने? २६

सृष्टिमा विश्‍वास गर्छु भनेर स्कूले केटाकेटीहरूले कसरी बताउन सक्छन्‌, पढ्‌नुहोस्‌।

सृष्टिमा विश्‍वास गरौं वा क्रमविकासमा—कुनै फरक पर्छ र? २९

यसले तपाईंको जीवनमा कस्तो असर पार्छ।

३० विश्‍वदर्शन

३१ यसको जवाफ के होला?

३२ क्रमविकास—वास्तविक वा काल्पनिक?

[Caption on page २]

Dinosaur: © Pat Canova/Index Stock Imagery

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने