प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g १०/०६ पृ. ३१
  • यसको जवाफ के होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यसको जवाफ के होला?
  • ब्यूँझनुहोस्‌!—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यो चित्रमा के मिलेको छैन?
  • लौ भन्‍नुहोस्‌, कहिले भयो?
  • म को हुँ?
  • म को हुँ?
  • यो पत्रिका पढेर
  • नानीहरू हो, चित्र खोज
  • पृष्ठ ३१ को जवाफ
  • यसको जवाफ के होला?
    ब्यूँझनुहोस्‌!—२००६
  • भाग ३
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
ब्यूँझनुहोस्‌!—२००६
g १०/०६ पृ. ३१

यसको जवाफ के होला?

यो चित्रमा के मिलेको छैन?

बाइबलमा पाइने उत्पत्ति ३:१-५ को विवरणसित नमिल्ने तीन वटा कुरा पत्ता लगाउनुहोस्‌।

१. ․․․․․․․․․․

२. ․․․․․․․․․․

३. ․․․․․․․․․․

◼ छलफलको लागि: यहोवाले आदम र हव्वालाई असल र खराबको ज्ञान दिने रूखको फल किन नखानू भन्‍नुभयो? यहोवाको आज्ञा मान्‍नु तपाईंलाई किन महत्त्वपूर्ण लाग्छ?

लौ भन्‍नुहोस्‌, कहिले भयो?

कुन “दिन” यी कुराहरूको सृष्टि सुरु भयो, धर्सो तानेर देखाउनुहोस्‌।

पहिलो दिन दोस्रो दिन तेस्रो दिन चौथो दिन पाँचौं दिन छैटौं दिन सातौं दिन

४. उत्पत्ति १:१४-१६

५. उत्पत्ति १:२४

६. उत्पत्ति १:२०, २१

म को हुँ?

७. सहर निर्माण गर्ने भनेर नाउँ रेकर्ड गरिएको पहिलो व्यक्‍ति म नै हुँ।

म को हुँ?

८. बाइबलमा हव्वापछि उल्लेख गरिएको पहिलो स्त्री म नै हुँ।

यो पत्रिका पढेर

प्रश्‍नको जवाफ दिनुहोस्‌ र खाली ठाउँमा बाइबल पद भर्नुहोस्‌।

पृष्ठ ५ भित्तामा चढ्‌न सक्ने जीव भनेर बाइबलमा कुन जीवको नाउँ उल्लेख गरिएको छ? (हितोपदेश ३०:____, NW)

पृष्ठ ९ यहोवा किन प्रशंसा पाउन योग्यको हुनुहुन्छ? (प्रकाश ४:____)

पृष्ठ २० उत्पत्तिको पुस्तकमा पाइने उच्चस्तरीय ज्ञान कुन कुराको प्रमाण हो? (२ तिमोथी ३:____)

पृष्ठ २५ सबै कुरा “आफ्नो समयमा” कस्तो बनाइएको छ? (उपदेशक ३:____, NRV)

नानीहरू हो, चित्र खोज

यहाँ दिइएका चित्रहरू यस पत्रिकामा भेट्टाउन सक्छौ? प्रत्येक चित्रमा के भइरहेको छ, आफ्नै शब्दमा बताऊ।

पृष्ठ ३१ को जवाफ

१. सर्पले हव्वासित कुरा गरेको थियो, आदमसित होइन।—उत्पत्ति ३:१.

२. अदनको बगैंचाबाट निकालिएपछि मात्र आदम र हव्वाले छोराछोरी जन्माएका थिए।—उत्पत्ति ४:१.

३. बगैंचामा छँदा आदम र हव्वा नाङ्‌गो थिए।—उत्पत्ति २:२५.

४. चौथो “दिन।”—उत्पत्ति १:१४-१६, १९.

५. छैटौं “दिन।”—उत्पत्ति १:२४, ३१.

६. पाँचौं “दिन।”—उत्पत्ति १:२०, २१, २३.

७. कयिन।—उत्पत्ति ४:१७.

८. आदा।—उत्पत्ति ४:१९.

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

First circle: Breck P. Kent; second circle: © Pat Canova/Index Stock Imagery

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने