प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g ७/०६ p. ३१
  • यसको जवाफ के होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यसको जवाफ के होला?
  • ब्यूँझनुहोस्‌!—२००६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दृष्टान्त व्याख्या गर्नुहोस्‌
  • लौ भन्‍नुहोस्‌, कहिले भयो?
  • म को हुँ?
  • म को हुँ?
  • यो पत्रिका पढेर
  • जवाफ
  • यसको जवाफ के होला?
    ब्यूँझनुहोस्‌!—२००७
  • यसको जवाफ के होला?
    ब्यूँझनुहोस्‌!—२००७
ब्यूँझनुहोस्‌!—२००६
g ७/०६ p. ३१

यसको जवाफ के होला?

दृष्टान्त व्याख्या गर्नुहोस्‌

१. मत्ती १३:३-९, १८-२३ अनुसार येशूको दृष्टान्तमा बीउ कुन चार ठाउँमा छरिन्छ?

जवाफ र चित्र जोडा मिलाउनुहोस्‌।

․․․․․․․․․․

․․․․․․․․․․

․․․․․․․․․․

․․․․․․․․․․

२. बीउले केलाई संकेत गर्छ?

․․․․․․․․․․

◼ छलफलको लागि: तपाईंको हृदय असल जमिन हो कि होइन कसरी थाह पाउन सक्नुहुन्छ? आफ्नो हृदयलाई असल जमिनजस्तो बनाउने कोसिस गर्नु किन राम्रो कुरा हो?

लौ भन्‍नुहोस्‌, कहिले भयो?

मिति र चित्र जोडा मिलाउनुहोस्‌।

ई.पू. १९४३ १९१९ १७७० १७२८ १४७३ १०६६

३. उत्पत्ति ४६:५-७

४. उत्पत्ति १२:४

५. यहोशू २:१-२१

म को हुँ?

६. म एल्कीशमा बस्थें र निनवे सहर नाश हुन्छ भनेर भविष्यवाणी गरेको थिएँ।

म को हुँ?

७. मेरो दोस्रो श्रीमान्‌को नाउँको अर्थ “प्रिय” हो भने पहिलो श्रीमान्‌को नाउँको अर्थ “मूर्ख” हो।

यो पत्रिका पढेर

प्रश्‍नको जवाफ दिनुहोस्‌ र खाली ठाउँमा बाइबल पद भर्नुहोस्‌।

पृष्ठ ८ आतंकवादको अन्त कसरी गरिनेछ? (मीका ४:____)

पृष्ठ ९ मानिसले रिसाउँदैमा के गर्न सक्दैन? (याकूब १:____)

पृष्ठ १७ सुस्त बच्चाका आमाबाबुका लागि बाइबलमा कस्तो आशा पाइन्छ? (यशैया ३५:____)

पृष्ठ २१ बाइबल पढ्‌दा तपाईंलाई के फाइदा हुन्छ? (प्रेरित १७:____)

जवाफ

१. बाटोतिर, ढुंगेनी जमिनमा, काँढाहरूमा, असल जमिनमा।

२. परमेश्‍वरको राज्यको वचन।

३. ई.पू. १७२८

४. ई.पू. १९४३

५. ई.पू. १४७३

६. नहूम—नहूम १:१.

७. अबिगेल।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने