प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 जुलाई p. ३१
  • यसको जवाफ के होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यसको जवाफ के होला?
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दस विपत्तिहरू बताउनुहोस्‌
  • लौ भन्‍नुहोस्‌, कहिले भयो?
  • जवाफ
  • यसको जवाफ के होला?
    ब्यूँझनुहोस्‌!—२००७
ब्यूँझनुहोस्‌!—२००७
g07 जुलाई p. ३१

यसको जवाफ के होला?

दस विपत्तिहरू बताउनुहोस्‌

दस विपत्तिहरू क्रमैसित लेख्नुहोस्‌ र धर्सो तानेर ती विपत्तिहरूलाई सही चित्रसित जोडा मिलाउनुहोस्‌। (नोट: चित्रहरू सही क्रममा छैनन्‌।)

१. ․․․․․

२. ․․․․․

३. ․․․․․

४. ․․․․․

५. ․․․․․

६. ․․․․․

७. ․․․․․

८. ․․․․․

९. ․․․․․

१०. ․․․․․

लौ भन्‍नुहोस्‌, कहिले भयो?

तल दिइएका बाइबल किताबका लेखकहरूको नाउँ लेख्नुहोस्‌ र ती किताबहरू लेख्ने काम लगभग कहिले पूरा भयो, धर्सो तानेर देखाउनुहोस्‌।

ई.पू. ४७५ ई.पू. ४५५ ई.पू. ४४३ इ.सं. ६०-६१ इ.सं. ६५-६६

११. नहेम्याह

१२. एस्तर

१३. एफिसी

जवाफ

१. नील नदी रगतमा परिवर्तन।—प्रस्थान ७:१९-२१.

२. भ्यागुता।—प्रस्थान ८:५-१४.

३. भुसुना।—प्रस्थान ८:१६-१९.

४. झिंगा।—प्रस्थान ८:२३, २४.

५. गाई-वस्तुमाथि रूढी।—प्रस्थान ९:१-६.

६. पीलो र खटिरा।—प्रस्थान ९:८-११.

७. असिना।—प्रस्थान ९:२२-२६.

८. सलह।—प्रस्थान १०:१२-१५.

९. अन्धकार।—प्रस्थान १०:२१-२३.

१०. पहिलो सन्तानको मृत्यु।—प्रस्थान १२:१२, २९.

११. नहेम्याह, ई.पू. ४४३ पछि।

१२. मोर्दकै, ई.पू. ४७५.

१३. पावल, इ.सं. ६०-६१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने