प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 अक्टोबर p. ३१
  • यसको जवाफ के होला?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यसको जवाफ के होला?
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • याकूबका १२ छोराहरूको नाउँ लेख्नुहोस्‌
  • लौ भन्‍नुहोस्‌, कहिले भयो?
  • म को हुँ?
  • म को हुँ?
  • यो पत्रिका पढेर
  • पृष्ठ ३१-मा भएको जवाफ
  • यसको जवाफ के होला?
    ब्यूँझनुहोस्‌!—२००७
  • यसको जवाफ के होला?
    ब्यूँझनुहोस्‌!—२००६
ब्यूँझनुहोस्‌!—२००७
g07 अक्टोबर p. ३१

यसको जवाफ के होला?

याकूबका १२ छोराहरूको नाउँ लेख्नुहोस्‌

१. ․․․․․

․․․․․

․․․․․

․․․․․

․․․․․

․․․․․

․․․․․

․․․․․

․․․․․

․․․․․

․․․․․

․․․․․

यी छोराहरू र तिनका चिरपरिचित सन्तानबीच धर्सो तानेर जोडा मिलाउनुहोस्‌।

२. येशू

३. मोशा

४. राजा शाऊल

◼ छलफलको लागि: यूसुफलाई उनका दाइहरूले किन नराम्रो व्यवहार गरे? तपाईंका दाजुभाइ वा दिदीबहिनीले कहिलेकाहीं नराम्रो व्यवहार गरे भने यूसुफबाट तपाईं के सिक्न सक्नुहुन्छ?

लौ भन्‍नुहोस्‌, कहिले भयो?

तल दिइएका बाइबल किताबका लेखक(हरू)को नाउँ लेख्नुहोस्‌ र ती किताबहरू लेख्ने काम लगभग कहिले पूरा भयो, धर्सो तानेर देखाउनुहोस्‌।

ई.पू. ६०७ ई.पू. ५३९ इ.सं. ४० इ.सं. ६१-६४ इ.सं. ६५

५. विलाप

६. २ तिमोथी

७. तीतस

म को हुँ?

८. पावलले मेरो र मेरी छोरीको विश्‍वास निष्कपट छ भनेर प्रशंसा गरे।

म को हुँ?

९. क्रेटमा बूढा-प्रधानहरू नियुक्‍त गर्ने अख्तियार मसित थियो।

यो पत्रिका पढेर

प्रश्‍नको जवाफ दिनुहोस्‌ र खाली ठाउँमा बाइबल पद भर्नुहोस्‌।

पृष्ठ ४ प्रेम के हो? (कलस्सी ३:____)

पृष्ठ ६ छोराछोरीलाई माया गर्ने आमाबुबाले के गर्छन्‌? (हितोपदेश १३:____)

पृष्ठ १० बच्चाको जीवनलाई यहोवा अनमोल सम्झनुहुन्छ भनेर हामी कसरी थाह पाउन सक्छौं? (भजन १३९:____)

पृष्ठ २२ सकारात्मक हुने कोसिस गर्नु किन असल हो? (हितोपदेश १७:____)

पृष्ठ ३१-मा भएको जवाफ

१. रूबेन, शिमोन, लेवी, यहूदा, जबूलून, इस्साकार, दान, गाद, आशेर, नप्ताली, यूसुफ र बिन्यामीन।—उत्पत्ति ४९:२-२८.

२. यहूदा।—लूका ३:३३, ३४.

३. लेवी।—प्रस्थान ६:१६, १८, २०.

४. बिन्यामीन।—१ शमूएल ९:१, २, १५, १६.

५. यर्मिया, ई.पू. ६०७.

६. पावल, इ.सं. ६५.

७. पावल इ.सं. ६१-६४.

८. लोइस—२ तिमोथी १:५.

९. तीतस—तीतस १:४, ५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने