प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 No. ३ p. ३
  • राम्रो बानी कसरी बसाल्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राम्रो बानी कसरी बसाल्ने?
  • ब्यूँझनुहोस्‌!—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंको बानीले तपाईंलाई फाइदा गरून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०१६
  • के खराब बानीहरूलाई जित्न सकिन्छ?
    ब्यूँझनुहोस्‌!—२००४
  • १ व्यावहारिक हुनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 No. ३ p. ३
एक महिला तयारी खानेकुरा खाँदै टिभी हेर्दै छिन्‌

आवरण लेख

राम्रो बानी कसरी बसाल्ने?

  • घडी

    घडीको अलार्म बज्छ, अस्टन निन्द्रामै छन्‌। तैपनि तिनी जऱ्‍याकजुरुक उठेर लुगा लगाउन थाल्छन्‌। तिनले अघिल्लो रात नै जगिङको लागि लुगा ठिक्क पारेर राखिसकेका थिए। तिनी हप्ताको तीन दिन जगिङ जान्छन्‌। यसरी जगिङ जान थालेको एक वर्ष भयो।

  • एक पोका चकलेट

    लरीको श्रीमान्‌सँग भर्खरै झगडा भयो। रिसको झोकमा लम्किंदै तिनी भान्छातिर जान्छिन्‌। एक पोका चक्लेट निकालेर ग्वामग्वाम खान थाल्छिन्‌ र सबै सिध्याउँछिन्‌। रिस उठ्‌दा तिनी सधैं यस्तै गर्छिन्‌।

अस्टन र लरी दुवैलाई एउटा कुराले एकदम असर गरेको छ। सायद त्यसबारे उनीहरूलाई थाह हुन पनि सक्छ, नहुन पनि सक्छ। त्यो के हो? त्यो हो—बानी।

तपाईंको पनि यस्तै कुनै बानी छ कि? तपाईं के-कस्ता राम्रा बानीहरू बसाल्न चाहनुहुन्छ? सायद तपाईं नियमित व्यायाम गर्न, चाँडै सुत्न अथवा परिवार अनि साथीभाइसित सम्पर्कमा रहिरहन चाहनुहुन्छ होला।

अर्कोतर्फ, तपाईं नराम्रा बानीहरू पनि छोड्‌न चाहनुहुन्छ होला। जस्तै: चुरोट खाने, तयारी खानेकुरा अचाक्ली खाने अथवा इन्टरनेटमा धेरै समय बिताउने।

नराम्रो बानी छोड्‌न गाह्रो हुन सक्छ। यस्तो बानी जाडो मौसमको न्यानो सिरकजस्तै हो। छिर्न सजिलो तर निस्कन एकदमै गाह्रो।

त्यसोभए हामी कसरी नराम्रा बानीहरू छोड्‌न अनि राम्रा बानीहरू बसाल्न सक्छौं? आउनुहोस्‌, बाइबलका सिद्धान्तहरूमा आधारित तीनवटा सुझाव विचार गरौं। (g16-E No. 4)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने