प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 No. १ p. १६
  • अझै बुझ्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अझै बुझ्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँले यी प्रश्‍नहरूबारे कहिल्यै सोच्नुभएको थियो:
  • तपाईँ यी र यस्तै अरू प्रश्‍नहरूको जवाफ भेट्टाउन सक्नुहुन्छ
  • जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ केले दिन्छ?
    जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ?
  • के तपाईँले कहिल्यै सोच्नुभएको छ?
    ब्यूँझनुहोस्‌!—२०१९
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • आध्यात्मिक भोजन बाँड्‌ने एउटा सानो बक्स
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 No. १ p. १६
jw.org मा जवाफको खोजी

आनन्दतर्फ लैजाने बाटो

अझै बुझ्नुहोस्‌

तपाईँले यी प्रश्‍नहरूबारे कहिल्यै सोच्नुभएको थियो:

  • मेरो परिवार कसरी आनन्दित हुन सक्छ?

  • म कसरी असल साथी बनाउन र बन्‍न सक्छु?

  • मरिसकेका मेरा प्रियजनहरूका निम्ति कस्तो आशा छ?

  • कहिल्यै दुःखकष्टको अन्त होला?

  • के मानिसहरूले एक दिन पृथ्वी विनाश गर्नेछन्‌?

  • के सबै धर्मले साँचो ईश्‍वरबारे सिकाउँछ?

तपाईँ यी र यस्तै अरू प्रश्‍नहरूको जवाफ भेट्टाउन सक्नुहुन्छ

हाम्रो वेबसाइट jw.org मा जानुहोस्‌, जुन ९०० भन्दा धेरै भाषामा उपलब्ध छ। त्यसमा तपाईँले विभिन्‍न विषयमा मदतकारी जानकारी पाउन सक्नुहुन्छ।

तपाईँले विभिन्‍न पृष्ठभूमिका मानिसहरूका भिडियोहरू हेर्न सक्नुहुन्छ, जसले आनन्दतर्फ लैजाने बाटो भेट्टाए र कहिल्यै त्यसबाट तर्किएनन्‌। तिनीहरूमध्ये कोही लागू पदार्थको दुर्व्यसनी थिए भने कसै-कसैले जेल सजाय काटेका थिए। अरू कतिपय चाहिँ वैज्ञानिकजस्ता असाध्यै शिक्षित व्यक्‍तिहरू पनि छन्‌।

तपाईँले jw.org मा विभिन्‍न बाइबल तथा प्रकाशनहरू हेर्न र डाउनलोड गर्न सक्नुहुन्छ, त्यो पनि निश्‍शुल्क। तीमध्ये केही विषयहरू यस्ता छन्‌:

  • सुखी परिवार—तर कसरी?

  • शान्ति र आनन्दको बाटो

  • परमेश्‍वरबाट आएको सुसमाचार

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने