प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 सङ्‌ख्या १ पृ. १६
  • के तपाईँले कहिल्यै सोच्नुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँले कहिल्यै सोच्नुभएको छ?
  • ब्यूँझनुहोस्‌!—२०१९
  • मिल्दोजुल्दो सामग्री
  • साक्षीकार्यमा JW.ORG को गृहपृष्ठ प्रयोग गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • श्रव्य रेकर्डिङहरू कसरी प्रयोग गर्न सक्छौं?
    हाम्रो राज्य सेवा—२०१५
  • अझै बुझ्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०१८
  • जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ केले दिन्छ?
    जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 सङ्‌ख्या १ पृ. १६

के तपाईँले कहिल्यै सोच्नुभएको छ?

बुबा र छोरा jw.org वेबसाइट हेर्दै
  • परमेश्‍वरले हाम्रो ख्याल राख्नुहुन्छ भने उहाँले किन दुष्टता र दुःखकष्ट रहिरहन दिनुहुन्छ?

  • हामी यस युगको आखिरी समयमा बाँचिरहेका छौँ भन्‍ने कस्ता प्रमाण छन्‌?

  • बाइबलमा प्रतिज्ञा गरिएको परमेश्‍वरको राज्य साँच्चै आउनेछ भनेर हामी कसरी थाह पाउन सक्छौँ?

  • के बाइबलले अहिले पनि हामीलाई सही निर्णय गर्न मदत गर्छ?

परमेश्‍वर हामीलाई प्रेम गर्नुहुन्छ। त्यसैले उहाँले हामीलाई यी र अन्य प्रश्‍नको जवाफ दिनुभएको छ। यी प्रश्‍नहरूको जवाफ पाउन चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.jw.org/ne हेर्नुहोस्‌। यस वेबसाइटमा बाइबलआधारित थुप्रै जानकारीहरू पाइन्छ।

यस वेबसाइटमा तपाईँले लेखहरू, अडियो भिडियो साम्रगीहरू, अन्तरवार्ताहरू, बाइबल र अन्य विभिन्‍न प्रकाशनहरू पाउन सक्नुहुन्छ। यी सबै साम्रगी तपाईँले निश्‍शुल्क प्राप्त गर्न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने