प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 सङ्‌ख्या ३ पृ. १६
  • ब्यूँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा: दैनिक जीवनमा उपयोगी हुने किताब

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ब्यूँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा: दैनिक जीवनमा उपयोगी हुने किताब
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आधुनिक जीवनको लागि प्राचीन किताब
  • इतिहासकै सबैभन्दा मदतकारी किताब
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०१९
  • आधुनिक जीवनको लागि प्राचीन किताब
    ब्यूँझनुहोस्‌!—२०१९
  • वर्तमान समयका लागि व्यवहारिक किताब
    सबैका लागि उपयोगी किताब
  • आध्यात्मिकताको खोजीमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 सङ्‌ख्या ३ पृ. १६

ब्यूँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा दैनिक जीवनमा उपयोगी हुने किताब

आधुनिक जीवनको लागि प्राचीन किताब

एक महिला बाइबल पढ्‌दै

बाइबल धर्मको एउटा किताब मात्र होइन। यसले दैनिक जीवनका यी क्षेत्रहरूमा चाहिने व्यावहारिक सल्लाह पनि दिन्छ, जस्तै:

  • शारीरिक स्वास्थ्य

  • भावनात्मक स्वास्थ्य

  • परिवार तथा साथीभाइसितको सम्बन्ध

  • पैसाको सदुपयोग

  • आध्यात्मिकता

इतिहासकै सबैभन्दा मदतकारी किताब

शताब्दियौँदेखि थुप्रै मानिसले बाइबल पढेर आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन सकेका छन्‌। आज पनि बाइबल हजारौँ भाषामा उपलब्ध छ। यसको व्यावहारिक सल्लाहबाट तपाईँले पनि कसरी लाभ उठाउन सक्नुहुन्छ, जान्‍नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने