प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या २ पृ. २
  • परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचय
  • ब्यूँझनुहोस्‌!—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • एक्कासि समस्या आउँदा
    ब्यूँझनुहोस्‌!—२०१४
  • के हाम्रो भविष्य पहिल्यै लेखिसकिएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • पुनर्जन्ममा विश्‍वास गर्नु के उचित होला?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • असल मानिसहरूले दुःख पाउँछन्‌​—किन?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या २ पृ. २
अस्पतालको प्रतीक्षालय। डाक्टरले प्रवेशद्वार नजिकै उभिरहेको एक दम्पतीलाई दुःखद खबर सुनाउँदै छन्‌। अरू मानिसहरू आफ्नो पालो कुरिरहेका छन्‌।

परिचय

प्रत्येक व्यक्‍तिमाथि कुनै न कुनै समय दुःख आइपर्छ। जस्तै: तिनीहरू रोगबिमारको सिकार हुन सक्छन्‌, दुर्घटनामा पर्न सक्छन्‌, प्राकृतिक प्रकोप वा हिंसाको सिकार हुन सक्छन्‌।

मानिसहरू जवाफ पाउन चाहन्छन्‌।

  • कोही-कोही दुःखकष्टलाई भाग्यको खेल भन्छन्‌ वा आफूमाथि आइपर्ने घटनाहरूमाथि हाम्रो थोरै मात्र नियन्त्रण हुन्छ भनेर तिनीहरू विश्‍वास गर्छन्‌।

  • अरूले भने कर्ममा विश्‍वास गर्छन्‌। तिनीहरूको विचारमा आफूले विगतमा वा पहिलेको जन्ममा गरेको खराब कामले गर्दा दुःख भोग्नुपर्छ।

दुःखकष्टले मानिसहरूलाई प्रश्‍नहरू सोध्न बाध्य पार्छ जसको जवाफ प्रायः तिनीहरूसित हुँदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने