Xuanyu Han/Moment via Getty Images
ब्यूँझनुहोस्! पत्रिकाको यस अङ्कमा
पृथ्वी गम्भीर खतरामा
के पृथ्वी सधैँभरि रहिरहनेछ? अथवा हामी पनि यस पृथ्वीसँगसँगै नाश हुने हो कि? पृथ्वीको अवस्था कस्तो छ अनि यो नाश हुनेछैन भन्ने कुरामा किन ढुक्क हुन सक्छौँ? यसबारे बुझ्न तल दिइएका लेखहरू पढ्नुहोस्।
भविष्यमा निम्न प्राकृतिक स्रोतहरूको अवस्था कस्तो हुनेछ?
स्वच्छ पानी
समुद्र
वनजङ्गल
हावा