प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ७
  • ख्रीष्टियन समर्पण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रीष्टियन समर्पण
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • ख्रिष्टियन समर्पण
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • कसलाई समर्पित?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • किन तपाईंले आफूलाई यहोवामा समर्पण गर्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • यहोवाको प्रशंसा गर!
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ७

गीत ७

ख्रीष्टियन समर्पण

छापिएको संस्करण

(हिब्रू १०:७, ९)

१. विशाल रचना चराचर

याहकै हातको काम,

उपज हुन्‌ यी सबै उनको,

धर्ती गगनको सान।

जीवनको सास दिएर,

स्वामी भए सबको;

योग्य छन्‌ उनी गुनगानको,

स्तुति र भक्‍तिको।

२. बप्तिस्मा लिई येशूले,

थाले काम याहको।

पुकारेर भने या’लाई:

‘इच्छा गर्छु तिम्रो।’

यर्दनबाट जब निस्के

अभिषिक्‍त बनी;

समर्पित भए यहोवामा,

तनमन नै अर्पण गरी।

३. महान्‌ याहको प्रशंसा,

गर्न खडा हामी।

इन्कार आफूलाई गरेर

समर्पित छौं हामी।

एक मात्र छोरा पठायौ,

जसले मोल चुकायो।

जिऔं या मरौं तिमीमा नै,

अर्पन छ यो ज्यान हाम्रो।

(मत्ती १६:२४; मर्कू. ८:३४; लूका ९:२३ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने