प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song १९
  • वाचा नयाँ संसारको

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वाचा नयाँ संसारको
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • वाचा नयाँ संसारको
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “प्रमोदवनमा भेटौँला!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • जीवन—सधैँभरिलाई!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • जीवन—सधैंभरिलाई!
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song १९

गीत १९

वाचा नयाँ संसारको

छापिएको संस्करण

(लूका २३:४३)

१. नयाँ संसार, या’ भन्छन्‌ दिन्छु,

येशूको त्यो शासनद्वारा।

नामेट हुन्छ निसानी पापको;

हुँदैन शोक, मृत्यु, पीडा।

(कोरस)

नयाँ संसार, बगैंचा हो;

भित्री आँखाले हेर्नू त्यो।

चाँडै येशू गर्छन्‌ पूरा,

रम्छन्‌ उनी या’को काममा।

२. चाँडै अब, या’को वाचा झैं;

ख्रीष्ट जगाउँछन्‌ ती मरेका।

साकार हुन्छ ख्रीष्टको यो वाचा:

‘तिमी र म बगैंचामा।’

(कोरस)

नयाँ संसार, बगैंचा हो;

भित्री आँखाले हेर्नू त्यो।

चाँडै येशू गर्छन्‌ पूरा,

रम्छन्‌ उनी या’को काममा।

३. नयाँ संसार, प्रभुको वाचा;

त्यो संसारको उनी राजा।

धन्य भन्छौं सधैं बुबालाई;

गाऔं तिनको त्यो महिमा।

(कोरस)

नयाँ संसार, बगैंचा हो;

भित्री आँखाले हेर्नू त्यो।

चाँडै येशू गर्छन्‌ पूरा,

रम्छन्‌ उनी या’को काममा।

(मत्ती ५:५; ६:१०; यूह. ५:२८, २९ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने