प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ३०
  • यहोवाको शासन सुरु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको शासन सुरु
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको शासन सुरु
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • गरिरहौँ खोजी राज्यको पहिले!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • गरिरह खोजी राज्यको पहिले
    यहोवाको स्तुतिगान गाऔं
  • छुटकारा पाउन यहोवालाई खोजौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ३०

गीत ३०

यहोवाको शासन सुरु

छापिएको संस्करण

(प्रकाश ११:१५)

१. यो दिन हो महिमाको। लौ! या’को राज सुरु भो।

सियोनमा शिर ढुङ्‌गो ख्रीष्ट बसाले।

सोर उचाली गाऔं लौ। या’को गानमा रमाऔं।

उद्धारक येशू सिंहासनमा बिराजे।

(कोरस)

के ल्याउनेछौ, याहको राज्य?

सत्य र धार्मिकताको जित।

र अरू के, याहको राज्य?

सदा जीवन र आनन्द।

प्रशंसा गर मालिकलाई;

उनको प्रेम छ अनन्त।

२. येशू ऐले शक्‍तिमा। आरमागेडोन छेवैमा।

नाश हुनेछ सैतानको राज चाँडै।

प्रचारको बेला ऐले। सुन्‍नुछ लौ धेरैले;

नम्रले अडान लिने बेला अहिल्यै।

(कोरस)

के ल्याउनेछौ, याहको राज्य?

सत्य र धार्मिकताको जित।

र अरू के, याहको राज्य?

सदा जीवन र आनन्द।

प्रशंसा गर मालिकलाई;

उनको प्रेम छ अनन्त।

३. अमूल्य प्रभु राजा। महान्‌ हाम्रो दृष्टिमा।

आउँछन्‌ या’को नाउँमा; सामु झुकौं।

मन्दिरमा राख पाइला; अनुग्रह या’को पाऊ।

उनको राजको न्यानो घाम झुल्कनै लाग्यो।

(कोरस)

के ल्याउनेछौ, याहको राज्य?

सत्य र धार्मिकताको जित।

र अरू के, याहको राज्य?

सदा जीवन र आनन्द।

प्रशंसा गर मालिकलाई;

उनको प्रेम छ अनन्त।

(२ शमू. ७:२२; दानि. २:४४; प्रका. ७:१५ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने