प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ११
  • यहोवाको मन खुसी राख्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको मन खुसी राख्ने
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको मन खुसी राखौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • भन कस्तो लाग्छ?
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • भन कस्तो लाग्छ?
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • ‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर’
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ११

गीत ११

यहोवाको मन खुसी राख्ने

छापिएको संस्करण

(हितोपदेश २७:११)

१. हे याह शपथ यो लिन्छौं;

सदा बुद्धिमान्‌ हुनेछौं।

इच्छा तिम्रो पूरा गरी;

मन तिम्रो राख्नेछौं खुसी।

२. दास तिम्रो यो धरातलमा;

गाउँदछन्‌ तिम्रो महानता;

भोजन दिन्छन्‌ समयमै,

बल पाई इच्छा गर्छौं तिम्रै।

३. देऊ तिम्रो सक्रिय शक्‍ति;

बाटो पछ्याउन विश्‍वासी।

गुनगान गाउँदै सदा तिम्रो;

खुसी राख्नेछौं मन तिम्रो।

(मत्ती २४:४५-४७; लूका ११:१३; २२:४२ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने