प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ९२
  • “वचन प्रचार गर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “वचन प्रचार गर”
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • “वचन प्रचार गर”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • अहिले कसले सुसमाचार सुनाइरहेका छन्‌?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • परमेश्‍वरको राज्य सन्देश सुनाउन अघि बढ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • अघि बढ, राज्यका सेवक हो!
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ९२

गीत ९२

“वचन प्रचार गर”

छापिएको संस्करण

(२ तिमोथी ४:२)

१. दिए है आज्ञा याहले;

पालन गर न भनी तिमीले।

तयार हुनू है जैले पनि,

मनभित्रका आशा बाँड्‌न तिमी।

(कोरस)

सुनाऊ वचन,

छ यो धेरै जरुरी!

सुनाऊ न,

अन्त नजिकै छ नि!

सुनाऊ है,

बुझाऊ नम्रलाई तिमी!

सुनाऊ है,

संसारभरि!

२. आउनेछ धेरै चुनौती,

सतावटले पार्ला लाजमा पनि,

प्रचार असम्भव देखिएला,

तर भरोसा छ यहोवामा।

(कोरस)

सुनाऊ वचन,

छ यो धेरै जरुरी!

सुनाऊ न,

अन्त नजिकै छ नि!

सुनाऊ है,

बुझाऊ नम्रलाई तिमी!

सुनाऊ है,

संसारभरि!

३. सुन्‍नेछन्‌ सन्देश धेरैले,

सिकाउनुपर्छ तिनलाई हामीले।

मुक्‍तिको बाटो देखाउनेछौं।

याहको नाउँ पवित्र पार्नेछौं।

(कोरस)

सुनाऊ वचन,

छ यो धेरै जरुरी!

सुनाऊ न,

अन्त नजिकै छ नि!

सुनाऊ है,

बुझाऊ नम्रलाई तिमी!

सुनाऊ है,

संसारभरि!

(मत्ती १०:७; २४:१४; प्रेषि. १०:४२; १ पत्रु. ३:१५ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने