प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ५२
  • हृदय सुरक्षित राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हृदय सुरक्षित राख्नुहोस्‌
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • हृदय सुरक्षित राखौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाले रुचाउनुहुने हृदय प्राप्त गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • सारा हृदयले यहोवाको सेवा गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • सफलताको मार्गमा हिंडौं
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ५२

गीत ५२

हृदय सुरक्षित राख्नुहोस्‌

छापिएको संस्करण

(हितोपदेश ४:२३)

१. बचाऊ हृदय र पाऊ जीवन;

त्याग पापको बाटो।

याह पढ्‌छन्‌ हृदय,

अनि चिन्छन्‌ भित्री मन त्यो।

दुख्छ हृदय कैलेकाहीं;

सक्छ तर्किन यो।

सुबाटोमा लग यसलाई;

समाऊ हात याहको।

२. खोज या’लाई तत्पर मनले;

व्यग्र बिन्ती गरी।

गाऊ सदा गीत महिमाको;

बिसाऊ मनको भारी।

या’ले सिका’को हर कुरा;

गर्नुछ पालना।

बनाऊ है हृदय वफादार;

हुन्छन्‌ खुसी पिता।

३. नलेऊ कुविचार हृदयमा;

रमाऊ सत्यमा नै।

मनमा गुन या’को वचन;

बलियो हुनलाई।

प्यारा छन्‌ या’लाई भक्‍त जन;

ढुक्क छौं यसैमा।

सारा मनले गर सेवा;

मित्र बनी या’का।

(भज. ३४:१; फिलि. ४:८; १ पत्रु. ३:४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने