प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ११३
  • परमेश्‍वरको वचनप्रति कृतज्ञ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको वचनप्रति कृतज्ञ
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको वचनप्रति कृतज्ञ
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • ‘सबै कुराको निम्ति धन्यवाद चढाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यहोवाको वचनमा भरोसा राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • के मानिस मरेपछि उसको कुनै अंश जीवित रहन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ११३

गीत ११३

परमेश्‍वरको वचनप्रति कृतज्ञ

छापिएको संस्करण

(फिलिप्पी २:१६)

१. हे बुबा यहोवा धन्य छौ तिमी!

दियौ हामीलाई बाइबल पढ्‌न भनी।

प्रेरणा दियौ तिम्ले लेख्नलाई यो वचन।

दिन्छ यसले शिक्षा, डोऱ्‍याउँछ जीवन।

२. समेटिए यसमा हाम्रै भावना।

हामी जस्तै थिए ती अगमवक्‍ता।

विश्‍वास र हिम्मत मिल्छ पढ्‌दा ती जनबारे।

नयाँ जोस र साहस दिन्छ नि यसले।

३. छुन्छ यसले हाम्रो मनको गहिराइ;

छुट्याउँछ भित्री र बाइरी मानिसलाई।

मनसाय हेरी जाँच्छ, केलाउँछ हृदयलाई।

दिन्छ बुद्धि अनि सच्याउँछ सबलाई।

(भज. ११९:१६, १६२; २ तिमो. ३:१६; याकू. ५:१७; २ पत्रु. १:२१ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने