प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ११९
  • आऊ, स्फूर्ति पाऔं!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आऊ, स्फूर्ति पाऔं!
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • आऊ, स्फूर्ति पाऔँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • प्रचारको तयारी
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • प्रचारको तयारी
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • साँचो विश्‍वास हुनै पर्छ
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ११९

गीत ११९

आऊ, स्फूर्ति पाऔं!

छापिएको संस्करण

(हिब्रू १०:२४, २५)

१. बिरानो छ संसार यहोवादेखि;

हिंड्‌दैन उनको बाटोमा।

चाहिन्छ निर्देशन जोगाउन पाइला,

सक्दैनौं चाल्न आफैले।

जोस र जाँगर दिन्छ हरेक सभाले;

बनाउँछ विश्‍वास बलियो।

दिन्छ प्रोत्साहन असल काम गर्नलाई;

दिन्छ बल अघि बढ्‌नलाई।

बिर्संदैनौं कैल्यै याहका आज्ञा,

चाहन्छौं ती पालन गर्न।

सिकाउँदछ सभाले सही बाटो;

ताजा हुन्छ माया हाम्रो।

२. याहलाई था’छ हाम्रो सबै कुरा;

सुनौं सधैं उनको अर्ती।

एक ठाउँमा भेला हुन समय दिंदा,

देखिन्छ हाम्रो भरोसा।

याहलाई प्रेम गर्नेले दिन्छन्‌ अर्ती;

सिकाउँछन्‌ विश्‍वास देखाउन।

सधैं नै साथ दिने यस्तो परिवार

अरू कहाँ पाइन्छ र?

रमाउँदै नयाँ संसारको आशामा,

हुन्छौं हामी एकसाथ भेला।

ईश्‍वरीय बुद्धिमा चल्ने बाटो

सिक्दछौं हामी सभामा।

(भज. ३७:१८; १४०:१; हितो. १८:१; एफि. ५:१६; याकू. ३:१७ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने