प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ll part १२ pp. २६-२७
  • पारिवारिक जीवन कसरी सुखी बनाउन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पारिवारिक जीवन कसरी सुखी बनाउन सक्नुहुन्छ?
  • सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ परिवारलाई कसरी सुखी बनाउन सक्नुहुन्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • परमेश्‍वरलाई प्रसन्‍न पार्ने पारिवारिक जीवन
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
  • स्थायी वैवाहिक जीवनको दुइटा कुञ्जी
    पारिवारिक आनन्दको रहस्य
  • भाग १२
    सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌
थप हेर्नुहोस्
सृष्टिकर्ताको कुरा सुन्‍नुहोस्‌ र सधैंभरि बाँच्नुहोस्‌
ll part १२ pp. २६-२७

भाग १२

पारिवारिक जीवन कसरी सुखी बनाउन सक्नुहुन्छ?

पारिवारिक जीवन सुखी बनाउन एकअर्कालाई माया गर्नुपर्छ। एफिसी ५:३३

अदनको बगैँचामा आदम र हव्वा

विवाह एक जना पुरुष र एक जना स्त्रीबीच हुनुपर्छ भनेर यहोवा परमेश्‍वरले तोक्नुभएको छ।

एक पति आफ्नी बिरामी पत्नीको हेरचाह गर्दै; एक पत्नी आफ्नो पतिको लागि खाजा तयार पार्दै

मायालु पति आफ्नी पत्नीसित कोमल व्यवहार गर्छन्‌ र तिनी समझदार पनि हुन्छन्‌।

पत्नीले पनि आफ्नो पतिलाई साथ दिनुपर्छ।

एक बुबा आफ्नो छोरालाई सभामा ध्यान दिएर सुन्‍न प्रोत्साहन दिँदै

छोराछोरीले आमाबुबाले भनेको मान्‍नुपर्छ।

दयालु र वफादार हुनुहोस्‌, निर्दयी र विश्‍वासघाती होइन। कलस्सी ३:५, ८-१०

एक आमाबुबा छोरीलाई बाइबलको कुरा सिकाउँदै

पतिले पत्नीलाई आफ्नै शरीरलाई जस्तै माया गर्नुपर्छ र पत्नीले पनि पतिको गहिरो आदर गर्नुपर्छ भनेर परमेश्‍वरको वचनमा बताइएको छ।

एक पतिले अर्की महिलालाई खराब मनसायले हेर्दा पत्नीको चित्त दुख्छ

आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नु गलत हो। बहुविवाह गर्नु पनि गलत हो।

एक परिवार सूर्य अस्ताएको दृश्‍य हेर्दै

पारिवारिक जीवनलाई कसरी सुखी बनाउन सकिन्छ भनेर परमेश्‍वरको वचनमा सिकाइएको छ।

  • नैतिक रूपमा शुद्ध भइरहनुहोस्‌।—१ कोरिन्थी ६:१८.

  • छोराछोरीलाई माया गर्नुहोस्‌, सिकाउनुहोस्‌ र जोगाउनुहोस्‌।—व्यवस्था ६:४-९.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने