प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mb lesson ५
  • पाठ ५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठ ५
  • मेरो बाइबल पाठ
  • मिल्दोजुल्दो सामग्री
  • मुस्कुराउँदा—तपाईंलाई फाइदा हुन्छ!
    ब्यूँझनुहोस्‌!—२०००
  • धन्यवाद छ, यहोवा
    यहोवाको स्तुतिगान गाऔं
  • धन्यवाद छ, यहोवा
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मुस्कान—बाँड्‌न सक्ने उपहार
    ब्यूँझनुहोस्‌!—२०१७
थप हेर्नुहोस्
मेरो बाइबल पाठ
mb lesson ५

पाठ ५

छापिएको संस्करण

१ थिस्सलोनिकी ५:१८

साथीले तिमीलाई उपहार दिंदा वा तिम्रोलागि केही गरिदिंदा, तिमी मुसुक्क हाँस्दा ऊ कत्ति खुसी हुन्छ होला!

तिमी जहाँ भए पनि वा जेसुकै गरे पनि “धन्यवाद” भन्‍न कहिल्यै नबिर्सिनु नि!

अभ्यास

नानीबाबुसँगै पढ्‌नुहोस्‌:

१ थिस्सलोनिकी ५:१८

यी कुरा देखाउन लगाउनुहोस्‌:

उपहार केटा

ढोका खाना

यी कुरा पत्ता लगाऊ:

स्याउ टेलिफोन

नानीबाबुलाई सोध्नुहोस्‌:

हामीले किन “धन्यवाद” भन्‍नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने