प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mb पाठ ४
  • पाठ ४

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठ ४
  • मेरो बाइबल पाठ
  • मिल्दोजुल्दो सामग्री
  • मुस्कुराउँदा—तपाईंलाई फाइदा हुन्छ!
    ब्यूँझनुहोस्‌!—२०००
  • सबै कुरा बनाउनुहुने व्यक्‍ति
    महान्‌ शिक्षकबाट सिकौं
  • मायालु सृष्टिकर्ता हाम्रो ख्याल राख्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
  • पाठ ५
    मेरो बाइबल पाठ
थप हेर्नुहोस्
मेरो बाइबल पाठ
mb पाठ ४

पाठ ४

छापिएको संस्करण

प्रेषित १४:१७

पानी परेको दिन।

“आज खेल्न जानै पाइएन।

पानी किन नरोकिएको होला?”

निशालाई खुसी लागेन।

तर वाह!

घाम लाग्यो।

पानी पर्न रोकियो।

निशालाई खुसी लाग्यो!

तिनी बाहिर दौडेर गइन्‌, तिनले एउटा राम्रो कुरा देखिन्‌। अनि छक्क परिन्‌।

निशाले भनिन्‌, “परमेश्‍वरले पानी पार्नुहुन्छ अनि पो फूल फुल्छ!”

अभ्यास

नानीबाबुसँगै पढ्‌नुहोस्‌:

प्रेषित १४:१७

यी कुरा देखाउन लगाउनुहोस्‌:

झ्याल चरा निशा

रूख फूल

यी कुरा पत्ता लगाऊ:

किरा हवाईजहाज

नानीबाबुलाई सोध्नुहोस्‌:

यहोवाले किन पानी पार्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने