गीत १५४
हामी सहिरहन्छौं!
छापिएको संस्करण
१. सहन सक्छौं
परीक्षा येशूले जस्तै।
गरे भरोसा
याहको वाचामा उनले।
मानेनन् हार कैल्यै।
इनाममा ध्यान दिए।
(कोरस)
सहनु छ जरुरी,
जोगाइ राखौं विश्वास।
अन्तसम्म सहन
दिन्छ मदत याहको मायाले।
२. जीवन दुःख र
आँसुले भरिएको छ।
तर खुसी छौं,
नयाँ संसार नजिकै छ।
सङ्घर्ष गर्नेछौं,
इनाम त्यो पाउनेछौं।
(कोरस)
सहनु छ जरुरी,
जोगाइ राखौं विश्वास।
अन्तसम्म सहन
दिन्छ मदत याहको मायाले।
३. शङ्का गर्दैनौं,
डराउँदैनौं न हार मान्छौं।
यहोवाको दिन
नआउन्जेल सहनेछौं।
नमानौं हार कैल्यै,
त्यो दिन छ नजिकै।
(कोरस)
सहनु छ जरुरी,
जोगाइ राखौं विश्वास।
अन्तसम्म सहन
दिन्छ मदत याहको मायाले।
(प्रेषि. २०:१९, २०; याकू. १:१२; १ पत्रु. ४:१२-१४ पनि हेर्नुहोस्।)