घटना
|
भविष्यवाणी
|
पूर्ति
|
अध्याय
|
बेतलेहेममा जन्मनुहुन्छ
|
मिका ५:२
|
लुका २:१-६
|
५, ७, ६७
|
मिश्रमा भाग्नुहुन्छ र फेरि फर्कनुहुन्छ
|
होसे ११:१
|
मत्ति २:१३-१५, १९, २०
|
८
|
शिशु येसुलाई मार्ने प्रयासस्वरूप बालकहरू मारिँदा आमाहरूको रोदन
|
यर्मिया ३१:१५
|
मत्ति २:१७, १८
|
८
|
बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नुहुन्छ
|
यसैया ६१:१, २
|
लुका ४:१७-२१
|
२१
|
गालिलको कफर्नहुममा बस्नुहुन्छ
|
यसैया ९:१, २
|
मत्ति ४:१३-१७
|
२२, ६७
|
धेरै बिरामीलाई निको पार्नुहुन्छ
|
यसैया ५३:४
|
मत्ति ८:१६, १७
|
२३
|
सडकहरूमा झगडा गर्नुहुन्न
|
यसैया ४२:१-४
|
मत्ति १२:१६-२१
|
३३
|
उदाहरणहरू चलाएर सिकाउनुहुन्छ
|
भजन ७८:२; यसैया ६:९, १०
|
मत्ति १३:१३-१५, ३४, ३५
|
४३
|
गधाको बछेडोमाथि सवार भएर यरुसलेम प्रवेश गर्नुहुन्छ
|
जकरिया ९:९
|
मत्ति २१:१-९
|
१०२
|
धेरैले उहाँमाथि विश्वास गर्दैनन्
|
यसैया ६:१०; ५३:१
|
युहन्ना १२:३७, ३८
|
१०४
|
भरोसा गरेको साथीले धोका दिन्छ
|
भजन ४१:९
|
युहन्ना १३:१८, २१
|
११७
|
चेलाहरू उहाँलाई छोडेर तितरबितर हुन्छन्
|
जकरिया १३:७
|
मत्ति २६:३१, ५४-५६
|
११८, १२४
|
विनाकारण घृणा गरिन्छ
|
भजन ३५:१९; ६९:४
|
युहन्ना १५:२४, २५
|
१२०
|
सिपाहीहरू उहाँको लुगा भाग लगाउँछन्
|
भजन २२:१८
|
युहन्ना १९:२३, २४
|
१३१
|
खम्बामा टाँगिएको बेला उहाँलाई तिर्खा लाग्छ
|
भजन २२:१५
|
युहन्ना १९:२८
|
१३२
|
उहाँ मर्नुभएपछि उहाँको शरीरमा घोपिन्छ
|
जकरिया १२:१०
|
युहन्ना १९:३४, ३७
|
१३३
|
उहाँको मृत्युअघि हड्डीहरू भाँचिँदैन
|
भजन ३४:२०
|
युहन्ना १९:३६
|
१३३
|