ख्रीष्टको व्यवस्था पूरा गर्न हरेस नखानुहोस्!
बिहान
९:४० धुन
९:५० गीत न. १७ र प्रार्थना
१०:०० ख्रीष्टको व्यवस्था के हो?
१०:१५ ख्रीष्टको व्यवस्था पूरा गर्नुहोस्—मानिसहरूले नदेखे पनि
१०:३० ख्रीष्टको व्यवस्था पूरा गर्नुहोस्—प्रचारकार्यमा
१०:५५ गीत न. ७० र घोषणाहरू
११:०५ ख्रीष्टको व्यवस्था किन उत्कृष्ट छ?
११:३५ समर्पण र बप्तिस्मा
१२:०५ गीत न. ५१
दिउँसो
१:२० धुन
१:३० गीत न. ७६
१:३५ अनुभवहरू
१:४५ प्रहरीधरहरा-को सारांश
२:१५ ख्रीष्टको व्यवस्था पूरा गर्नुहोस्—परिवारमा
२:३० ख्रीष्टको व्यवस्था पूरा गर्नुहोस्—स्कुलमा
२:४५ गीत न. ३५ र घोषणाहरू
२:५५ येशूले तपाईंलाई प्रेम गर्नुभएझैं एकअर्कालाई प्रेम गर्नुहोस्
३:५५ गीत न. १३ र प्रार्थना