असल काम गर्न हरेस नखानुहोस्!
बिहान
९:३० धुन
९:४० गीत न. ७७ र प्रार्थना
९:५० असल काम गर्न गाह्रो हुनुको कारण के हो?
१०:०५ गोष्ठी: शरीरको लागि नछर्नुहोस्
सामाजिक सञ्जाल चलाउँदा विवेकी हुनुहोस्
स्वस्थकर मनोरञ्जन छान्नुहोस्
ईर्ष्याविरुद्ध लड्नुहोस्
सुरक्षित भविष्यको लागि लगानी गर्नुहोस्
११:०५ गीत न. ४५ र घोषणाहरू
११:१५ सबैको भलाइ गरिरहौं
११:३० समर्पण र बप्तिस्मा
१२:०० गीत न. ६३
दिउँसो
१:१० धुन
१:२० गीत न. १२७ र प्रार्थना
१:३० जनभाषण: परमेश्वरको खिसी नगर्नुहोस्—तर कुन अर्थमा?
२:०० प्रहरीधरहरा-को सारांश
२:३० गीत न. ५९ र घोषणाहरू
२:४० गोष्ठी: पवित्र शक्तिको लागि छरिरहौं
अध्ययन गर्ने राम्रो बानी बसाल्नुहोस्
बाइबल सिद्धान्त प्रयोग गरेर आफ्नो जीवन डोऱ्याउनुहोस्
प्रचार गर्ने ‘काम नछोडौं’
३:४० थाकेनौं भने ठीक समयमा हामीले कटनी गर्नेछौं
४:१५ गीत न. १२६ र प्रार्थना