‘विश्वास गर्नुहोस्!’
बिहान
९:३० धुन
९:४० गीत न. ११८ र प्रार्थना
९:५० विश्वास गर्नुहोस्!—कसरी अनि किन?
१०:०५ गोष्ठी: विश्वास गरेका व्यक्तिहरूको अनुकरण गर्नुहोस्
• इसहाक र रिबेका
• एस्तर
• तिमोथि
११:०५ गीत न. ६० र घोषणाहरू
११:१५ ‘हामी विश्वास गर्छौँ, त्यसैले हामी बोल्छौँ’
११:३० समर्पण र बप्तिस्मा
१२:०० गीत न. ५२
दिउँसो
१:१० धुन
१:२० गीत न. ९ र प्रार्थना
१:३० बाइबलमा आधारित जनभाषण: “कहिल्यै झूट नबोल्नुहुने” परमेश्वरमाथि विश्वास गर्नुहोस्
२:०० प्रहरीधरहरा-को सारांश
२:३० गीत न. ५४ र घोषणाहरू
२:४० गोष्ठी: हरेक दिन ‘विश्वासले हिँड्नुहोस्’
• “कहिल्यै चिन्ता नगर”
• “समयको पूर्ण सदुपयोग” गरेर
• ‘यस संसारको’ नभएर
३:४० “आफ्ना मानिसहरूलाई यहोवा परमेश्वर चिन्नुहुन्छ”
४:१५ गीत न. ७ र प्रार्थना