दोस्रो दिन
“उहाँको पवित्र नाममा गर्व गर। यहोवाको खोजी गर्नेहरूको हृदय आनन्दित होस्”—भजन १०५:३
बिहान
९:२० म्युजिक भिडियो
९:३० गीत न. ५३ र प्रार्थना
९:४० गोष्ठी: चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्—आफ्नो सीप तिखार्नुहोस्
• प्रश्नहरू सोधेर (याकुब १:१९)
• परमेश्वरको वचनको शक्ति महसुस गर्न मदत गरेर (हिब्रू ४:१२)
• मुख्य बुँदाहरू प्रस्ट पार्न उदाहरणहरू चलाएर (मत्ति १३:३४, ३५)
• जोसिलो भई सिकाएर (रोमी १२:११)
• समानुभूति देखाएर (१ थिस्सलोनिकी २:७, ८)
• हृदयसम्म पुगेर (हितोपदेश ३:१)
१०:५० गीत न. ५८ र घोषणाहरू
११:०० गोष्ठी: चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्—यहोवाको मदत स्विकार्नुहोस्
• अनुसन्धान सामग्रीहरू (१ कोरिन्थी ३:९; २ तिमोथि ३:१६, १७)
• हाम्रा दाजुभाइ दिदीबहिनीहरू (रोमी १६:३, ४; १ पत्रुस ५:९)
• प्रार्थना (भजन १२७:१)
११:४५ बप्तिस्मा: तपाईँको बप्तिस्माले तपाईँलाई कसरी अझ आनन्दित बनाउँछ? (हितोपदेश ११:२४; प्रकाश ४:११)
१२:१५ गीत न. ७९ र मध्यान्तर
दिउँसो
१:३५ म्युजिक भिडियो
१:४५ गीत न. ७६
१:५० हाम्रा दाजुभाइ-दिदीबहिनीले चेला बनाउने काममा कसरी आनन्द महसुस गर्दै छन्
• अफ्रिकामा
• एसियामा
• युरोपमा
• उत्तर अमेरिकामा
• ओसेनियामा
• दक्षिण अमेरिकामा
२:३५ गोष्ठी: आफ्ना बाइबल विद्यार्थीहरूलाई . . .
• आध्यात्मिक आवश्यकता पूरा गर्न मदत गर्नुहोस् (मत्ति ५:३; युहन्ना १३:१७)
• सभाहरूमा उपस्थित हुन मदत गर्नुहोस् (भजन ६५:४)
• नराम्रो सङ्गतबाट टाढै रहन मदत गर्नुहोस् (हितोपदेश १३:२०)
• अशुद्ध बानीहरू हटाउन मदत गर्नुहोस् (एफिसी ४:२२-२४)
• यहोवासित व्यक्तिगत सम्बन्ध गाँस्न मदत गर्नुहोस् (१ युहन्ना ४:८, १९)
३:३० गीत न. ११० र घोषणाहरू
३:४० बाइबलमा आधारित भिडियो नाटक: नहेम्याह: “यहोवा परमेश्वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”—भाग १ (नहेम्याह १:१–६:१९)
४:१५ अहिले चेला बनाउने काममा भाग लिँदा हामी नयाँ संसारमा चेला बनाउने कामको लागि तयार हुन्छौँ (यसैया ११:९; प्रेषित २४:१५)
४:५० गीत न. १४० र समापन प्रार्थना