प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm21 pp. ४-५
  • दोस्रो दिन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दोस्रो दिन
  • २०२१ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • दोस्रो दिन
    २०२० अधिवेशन कार्यक्रम
  • पहिलो दिन
    २०२४ अधिवेशन कार्यक्रम
  • तेस्रो दिन
    २०२१ अधिवेशन कार्यक्रम
  • दोस्रो दिन
    २०१९ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२१ अधिवेशन कार्यक्रम
CO-pgm21 pp. ४-५
चित्रहरूको सङ्‌गालो: १. एक आमा आफ्ना छोराछोरीसित कुरा गर्दै छिन्‌। २. दुई जना बहिनीहरू एसियाको एउटा दुर्गम इलाकामा सुसमाचार सुनाउँदै छन्‌। ३. दानिएल र तिनका तीन हिब्रू साथी बेबिलोनका राजासामु खडा हुन्छन्‌।

दोस्रो दिन

“विश्‍वासको निम्ति अझ परिश्रम गरेर लड”​—यहुदा ३

बिहान

  • ९:२० म्युजिक भिडियो

  • ९:३० गीत न. ५७ र प्रार्थना

  • ९:४० गोष्ठी: नबिर्सनुहोस्‌​—⁠विश्‍वास नभएका मानिसहरूले समेत विश्‍वास विकास गर्न सक्छन्‌!

    • • निनवेवासीहरू (योना ३:⁠५)

    • • येसुका साक्खै भाइहरू (१ कोरिन्थी १५:⁠७)

    • • प्रतिष्ठित व्यक्‍तिहरू (फिलिप्पी ३:​७, ८)

    • • धर्ममा आस्था नभएका मानिसहरू (रोमी १०:​१३-१५; १ कोरिन्थी ९:⁠२२)

  • १०:३० सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! प्रकाशन प्रयोग गरेर विश्‍वास बलियो बनाउनुहोस्‌ (युहन्‍ना १७:⁠३)

  • १०:५० गीत न. ६७ र घोषणाहरू

  • ११:०० गोष्ठी: विश्‍वासको खातिर सफलतासाथ लडिरहेकाहरू

    • • यहोवाको सेवा नगर्ने जीवनसाथी हुनेहरू (फिलिप्पी ३:⁠१७)

    • • एक्लो बुबा वा एक्ली आमाले हुर्काइरहेकाहरू (२ तिमोथि १:⁠५)

    • • अविवाहित ख्रिष्टियनहरू (१ कोरिन्थी १२:⁠२५)

  • ११:४५ बप्तिस्मा: विश्‍वास गर्दा तपाईँले अनन्त जीवन पाउनुहुनेछ! (मत्ति १७:२०; युहन्‍ना ३:१६; हिब्रू ११:⁠६)

  • १२:१५ गीत न. ७९ र मध्यान्तर

दिउँसो

  • १:३५ म्युजिक भिडियो

  • १:४५ गीत न. २४

  • १:५० गोष्ठी: हाम्रा दाजुभाइ दिदीबहिनीले कसरी विश्‍वास देखाउँदै छन्‌

    • • अफ्रिकामा

    • • एसियामा

    • • युरोपमा

    • • उत्तर अमेरिकामा

    • • ओसेनियामा

    • • दक्षिण अमेरिकामा

  • २:१५ गोष्ठी: विश्‍वास देखाउँदै आफ्नो सेवा विस्तार गर्नुहोस्‌

    • • नयाँ भाषा सिक्नुहोस्‌ (१ कोरिन्थी १६:⁠९)

    • • आवश्‍यकता धेरै भएको ठाउँमा सर्नुहोस्‌ (हिब्रू ११:​८-१०)

    • • राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिनुहोस्‌ (१ कोरिन्थी ४:⁠१७)

    • • ईश्‍वरतान्त्रिक निर्माण परियोजनाहरूमा सघाउनुहोस्‌ (नहेम्याह १:​२, ३; २:⁠५)

    • • यहोवाको कामको लागि ‘केही छुट्ट्याएर राख्नुहोस्‌’ (१ कोरिन्थी १६:⁠२)

  • ३:१५ गीत न. ८४ र घोषणाहरू

  • ३:२० बाइबलमा आधारित भिडियो नाटक: दानिएल: तिनले जीवनभर विश्‍वास देखाए​—⁠भाग १ (दानिएल १:१–२:४९; ४:​१-३३)

  • ४:२० “विश्‍वासको निम्ति अझ परिश्रम गरेर लड”! (यहुदा ३; हितोपदेश १४:१५; रोमी १६:⁠१७)

  • ४:५५ गीत न. ३८ र समापन प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने