प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • CO-pgm21 पृ. ८
  • जानकारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जानकारी
  • २०२१ अधिवेशन कार्यक्रम
  • मिल्दोजुल्दो सामग्री
  • जानकारी
    २०२२ अधिवेशन कार्यक्रम
  • जानकारी
    २०२० अधिवेशन कार्यक्रम
  • जानकारी
    २०२३ अधिवेशन कार्यक्रम
  • जानकारी
    २०२४ अधिवेशन कार्यक्रम
थप हेर्नुहोस्
२०२१ अधिवेशन कार्यक्रम
CO-pgm21 पृ. ८

जानकारी

बप्तिस्मा तपाईँको मण्डलीका एल्डरहरूले स्थानीय अवस्था विचार गरेर दोस्रो दिनको बिहानको कार्यक्रम सकिएपछि बप्तिस्मा गराउन उपयुक्‍त प्रबन्ध मिलाएका छन्‌।

अनुदान यो अधिवेशन कार्यक्रम ४०० भन्दा धेरै भाषामा अनुवाद हुँदै छ। तपाईँको स्वैच्छिक अनुदानले यो विश्‍वव्यापी काममा मदत पुऱ्‍याउँछ। तपाईँले donate.jw.org मा गएर अनलाइनमार्फत अनुदान दिन सक्नुहुन्छ। तपाईँले दिनुहुने अनुदानको कदर गरिन्छ। राज्य गतिविधि अघि बढाउन तपाईँले उदारचित्तले दिनुहुने अनुदानको लागि परिचालक निकाय तपाईँलाई धन्यवाद दिन चाहन्छ।

भारतमा दुई जना बहिनीहरू ट्रलीसँगै उभिरहेका छन्‌ र एक जना बटुवालाई साक्षी दिँदै छन्‌।

राज्य प्रचारकहरूका लागि स्कुल आफ्नो सेवा विस्तार गर्न चाहेका २३ देखि ६५ वर्षबीचका अग्रगामी सेवकहरूले आफ्नो मण्डलीको सचिवसित कुराकानी गर्न सक्छन्‌ र राज्य प्रचारकहरूका लागि स्कुलमा भाग लिन अनलाइनमार्फत आवेदन फाराम भर्न सक्छन्‌।

यहोवाका साक्षीहरूको परिचालक निकायद्वारा आयोजित

© 2021 Watch Tower Bible and Tract Society of Pennsylvania

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने